back
CTIZAN AD

बैंकहरुमा निक्षेप स्थीर, कर्जा लगानीमा वृद्धि

वि.सं.२०७९ भदौ १३ सोमवार

1.2K 

shares

काठमाडौं । वाणिज्य बैंकहरुमा निक्षेप स्थीर देखिएको छ । नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांक अनुसार साउन पहिलो साता ४४ खर्ब २६ अर्ब रुपैयाँ रहेको बैंकहरुको निक्षेप दोश्रो सातामा पनि बराबर रहेको छ ।

यता कर्जा लगानी भने निरन्तर बढ्दो छ । एक सातामा बैंकहरुको कर्जा लगानी २ अर्ब रुपैयाँले बढेको छ । अघिल्लो साता ४१ खर्ब ७८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैंकहरुले दोश्रो सातामा ४१ खर्ब ८० अर्ब रुपैयाँ लगानी गरेका संघले जनाएको छ ।

त्यस्तैगरी, कर्जा निक्षेप अनुपात  बढेर ८८.४२ प्रतिशत पुगेको छ । अघिल्लो साता अर्थात साउनको पहिलो सातामा यस्तो अनुपात ८८.३५ प्रतिशत थियो ।

वि.सं.२०७९ भदौ १३ सोमवार १५:२६ मा प्रकाशित

सिबिफिनद्वारा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमाथिको अनुसन्धानप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमाथिको अनुसन्धानप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौं । नेपालको बैंकिङ क्षेत्रको लामो इतिहास बोकेको प्रतिष्ठित नेपाल...

सिद्धार्थ बैंकले ल्यायो कर्पोरेट ग्राहकका लागि अनलाइनमार्फत खोल्न सकिने नयाँ डिजीटल सेवा

सिद्धार्थ बैंकले ल्यायो कर्पोरेट ग्राहकका लागि अनलाइनमार्फत खोल्न सकिने नयाँ डिजीटल सेवा

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नेपालको बैकिङ्ग क्षेत्रमा पहिलोपटक व्यवसायिक...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर...

गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा

गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा

काठमाडौँ । गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा सरेको...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...