back
CTIZAN AD

डलरको भाउमा आज पनि वृद्दि, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०७९ भदौ १८ शनिवार

879 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शनिबार (भदौ १८ गते, सेप्टेम्बर ३) को बजारमा अमेरिकी डलर १ को खरिददर १२७ रुपैयाँ ३८ पैसा र विक्रिदर १२७ रुपैयाँ ९८ पैसा रहेको छ । शुक्रबारको तुलनामा आज डलरको भाउ ३८ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १२७ रुपैयाँ ५५ पैसा र विक्रिदर १२८ रुपैयाँ १५ पैसा रहेको छ । शुक्रबारको तुलनामा आज युरोको भाउ ४५ पैसाले बढेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १४७ रुपैया ४४ पैसा र विक्रिदर १४८ रुपैयाँ १४ रहेको छ । शुक्रबारको तुलनामा आज पाउण्डको भाउ ५३ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको भाउ

Showing Exchange Rate for September 3, 2022

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 127.38 127.98
EUR (European Euro)
1 127.55 128.15
GBP (UK Pound Sterling)
1 147.44 148.14
CHF (Swiss Franc)
1 129.97 130.58
AUD (Australian Dollar)
1 86.78 87.19
CAD (Canadian Dollar)
1 96.91 97.37
SGD (Singapore Dollar)
1 90.89 91.32
JPY (Japanese Yen)
10 9.08 9.12
CNY (Chinese Yuan)
1 18.44 18.53
SAR (Saudi Arabian Riyal)
1 33.89 34.05
QAR (Qatari Riyal)
1 34.80 34.96
THB (Thai Baht)
1 3.47 3.49
AED (UAE Dirham)
1 34.68 34.84
MYR (Malaysian Ringgit)
1 28.41 28.54
KRW (South Korean Won)
100 9.36 9.41
SEK (Swedish Kroner)
1 11.86 11.91
DKK (Danish Kroner)
1 17.15 17.23
HKD (Hong Kong Dollar)
1 16.23 16.31
KWD (Kuwaity Dinar)
1 413.05 414.99
BHD (Bahrain Dinar)
1 337.88 339.47

आज डलरको भाउमा वृद्दि, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०७९ भदौ १८ शनिवार ०८:२१ मा प्रकाशित

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

काठमाडा । एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका लागि...

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई खल्ती लिमिटेड (खल्ती)...

यस्तो छ आजका लागि नेृपाली बजारमा विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि नेृपाली बजारमा विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

एनआईसी एशिया बैंकको इजी कार्ड सार्वजनिक : अब घरमै बसेर अन्तर्राष्ट्रिय भुक्तानी गर्न सकिने

एनआईसी एशिया बैंकको इजी कार्ड सार्वजनिक : अब घरमै बसेर अन्तर्राष्ट्रिय भुक्तानी गर्न सकिने

काठमाडौँ । एनआईसी एशिया बैंकले ग्राहकहरूलाई अन्तर्राष्ट्रिय भुक्तानी प्रक्रियालाई सहज...

 शिक्षा र स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउँदै  सिटिजन्स बैंक

 शिक्षा र स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउँदै सिटिजन्स बैंक

काठमाडौँ । विगत १९ बर्ष देखि आधुनिक एवं सर्वसुलभ बैंकिङ...

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच सम्झौता हस्ताक्षर

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच सम्झौता हस्ताक्षर

काठमाडौँँ । माछापुच्छ्रे बैंक लिमिटेड र कर्मचारी सञ्चय कोष बीच...