back
CTIZAN AD

आज डलरको भाउमा वृद्दि, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०७९ भदौ १७ शुक्रवार

978 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रबार (भदौ १७ गते, सेप्टेम्बर २) को बजारमा अमेरिकी डलर १ को खरिददर १२७ रुपैयाँ र विक्रिदर १२७ रुपैयाँ ७० पैसा रहेको छ । बिहीबारको तुलनामा आज डलरको भाउ १७ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १२७ रुपैयाँ १० पैसा र विक्रिदर १२७ रुपैयाँ ७० पैसा रहेको छ । बिहीबारको तुलनामा आज युरोको भाउ ५४ पैसाले बढेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १४६ रुपैया ९१ पैसा र विक्रिदर १४७ रुपैयाँ ६० रहेको छ । बिहीबारको तुलनामा आज पाउण्डको भाउ ४५ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको भाउ

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 127.00 127.60
EUR (European Euro)
1 127.10 127.70
GBP (UK Pound Sterling)
1 146.91 147.60
CHF (Swiss Franc)
1 129.65 130.26
AUD (Australian Dollar)
1 86.59 87.00
CAD (Canadian Dollar)
1 96.36 96.81
SGD (Singapore Dollar)
1 90.72 91.15
JPY (Japanese Yen)
10 9.12 9.16
CNY (Chinese Yuan)
1 18.41 18.50
SAR (Saudi Arabian Riyal)
1 33.79 33.95
QAR (Qatari Riyal)
1 34.76 34.92
THB (Thai Baht)
1 3.46 3.48
AED (UAE Dirham)
1 34.58 34.74
MYR (Malaysian Ringgit)
1 28.34 28.48
KRW (South Korean Won)
100 9.38 9.42
SEK (Swedish Kroner)
1 11.84 11.90
DKK (Danish Kroner)
1 17.09 17.17
HKD (Hong Kong Dollar)
1 16.18 16.26
KWD (Kuwaity Dinar)
1 411.95 413.90
BHD (Bahrain Dinar)
1 336.89 338.48

आजको बजारमा विदेशी मुद्राको भाउ, डलर भन्दा युरो कमजोर बन्यो

वि.सं.२०७९ भदौ १७ शुक्रवार ०८:३६ मा प्रकाशित

एनआईसी एशिया बैंकको इजी कार्ड सार्वजनिक : अब घरमै बसेर अन्तर्राष्ट्रिय भुक्तानी गर्न सकिने

एनआईसी एशिया बैंकको इजी कार्ड सार्वजनिक : अब घरमै बसेर अन्तर्राष्ट्रिय भुक्तानी गर्न सकिने

काठमाडौँ । एनआईसी एशिया बैंकले ग्राहकहरूलाई अन्तर्राष्ट्रिय भुक्तानी प्रक्रियालाई सहज...

 शिक्षा र स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउँदै  सिटिजन्स बैंक

 शिक्षा र स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउँदै सिटिजन्स बैंक

काठमाडौँ । विगत १९ बर्ष देखि आधुनिक एवं सर्वसुलभ बैंकिङ...

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच सम्झौता हस्ताक्षर

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच सम्झौता हस्ताक्षर

काठमाडौँँ । माछापुच्छ्रे बैंक लिमिटेड र कर्मचारी सञ्चय कोष बीच...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

दूर–दराजमा शिक्षा र स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउँदै सिटिजन्स बैंक

दूर–दराजमा शिक्षा र स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउँदै सिटिजन्स बैंक

काठमाडौँ । विगत् १९ बर्ष देखि आधुनिक एवं सर्वसुलभ बैंकिङ...

विद्यार्थीका लागि खुसीको खबर : नेपाल बैंकले ल्यायो ६.५० ब्याजदरमै शैक्षिक कर्जा

विद्यार्थीका लागि खुसीको खबर : नेपाल बैंकले ल्यायो ६.५० ब्याजदरमै शैक्षिक कर्जा

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्ना ग्राहकका...