१४ चैत्र, काठमाडौँ । भारतको दिल्लिको जिबि रोडबाट एक नेपाली महिलाको उद्धार गरिएको छ । ब्युटिपालरमा काम लगाइदिन्छु भन्दै जिबि रोडमा लगेर बेचिएकी चितवनकी तामाङ थरकी ती महिलाको शान्ति पुनर्स्थापना सस्थाले उद्धार गरेको हो । उनको उद्धारमा चितवनकै बुद्दिमाया घले लागेकी थिइन ।
तस्विर स्रोत : बिबि खराल
वि.सं.२०७३ चैत १४ सोमवार ०७:३० मा प्रकाशित






























