back
CTIZAN AD

एनसीसी बैंक र कुमारी बैंकको शेयर कारोबार रोक्का

वि.सं.२०७९ असोज ११ मंगलवार

819 

shares

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा एनसीसी बैंक र कुमारी बैंकको शेयर कारोबार रोक्का भएको छ । यी दुवै बैंकबीच सोमबार मर्जर सम्बन्धी सम्झौतामा हस्ताक्षर भएसँगै नेप्सेमा कारोबार रोक्का भएको हो ।

सम्झौतामा कुमारी बैंकको तर्फबाट मर्जर कमिटीका संयोजक कृष्णप्रसाद ज्ञवाली र एनसीसीको तर्फबाट मर्जर कमिटी संयोजक चन्द्र बाँस्तोलाले हस्ताक्षर गरेका छन् । दुई बैंक १ः१ को स्वाप रेसियोमा मर्ज हुन लागेका हुन् ।

सम्झौता अनुसार मर्जरपछि बन्ने बैंकको नाम कुमारी बैंक रहने छ भने मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृतमा रमेशराज अर्याल रहने छन् । अर्याल हाल एनसीसीका सीइओ छन् ।

एनसीसी बैंक र कुमारी बैंकबीच मर्जर सम्झौता

वि.सं.२०७९ असोज ११ मंगलवार ११:२४ मा प्रकाशित

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...