back
CTIZAN AD

स्वास्थ्यकर्मीका लागि हुन्डाई नेपालको ‘मुभिङ टुवार्ड्स न्यू नर्मल’ कार्यक्रम

वि.सं.२०७९ असोज १३ बिहीवार

705 

shares

काठमाडौं । हुन्डाई नेपालले ‘मुभिङ टुवार्ड्स न्यू नर्मल’ कार्यक्रमको सफलतापूर्वक उद्घाटन गरेको छ । डा. योगेश कायस्थ (अर्थोपेडिसियन)ले उक्त कार्यक्रमको उद्घाटन गरेका हुन् ।

‘मुभिङ टुवार्ड्स न्यू नर्मल’ हेल्थ फ्रन्टलाइनर र डाक्टरहरूको प्रयासको कदर गर्न कोभिड पछि शुरु गरिएको सेवा अभियान हो । जसमा सबै स्वास्थ्यकर्मीहरूले नेपालभरका हुन्डाईका १७ सेवा केन्द्रहरूबाट सुविधा लिन सक्ने कम्पनीले जनाएको छ ।

बुधबार ‘मुभिङ टुवार्ड्स न्यू नर्मल’ कार्यक्रमको उद्घाटन समारोहमा विनोद कुमार र प्रवीण कुमारको पनि उपस्थिति रहेको हुन्डाई नेपालले जनाएको छ ।

वि.सं.२०७९ असोज १३ बिहीवार ०७:२९ मा प्रकाशित

जमिन भासिएर बनेको भकासे, आरोग्य पर्यटनका लागि आकर्षक

जमिन भासिएर बनेको भकासे, आरोग्य पर्यटनका लागि आकर्षक

म्याग्दी । पहाडको उच्च स्थानमा समथर टापु । चारैतिरको भिरालो...

आजका लागि विदेशी मुद्राका भाउ, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राका भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

नेपाल टेलिकमद्वारा प्रिपेड ग्राहकका लागि स्वतः नवीकरण हुने सब्स्क्रिप्सन–आधारित प्याकेज सार्वजनिक

नेपाल टेलिकमद्वारा प्रिपेड ग्राहकका लागि स्वतः नवीकरण हुने सब्स्क्रिप्सन–आधारित प्याकेज सार्वजनिक

काठमाडाैँ । नेपाल टेलिकमले प्रिपेड मोबाइल प्रयोगकर्ताहरूका लागि मासिक रूपमा...

नाडाको स्वर्ण उत्सव भव्य रूपमा सम्पन्न

नाडाको स्वर्ण उत्सव भव्य रूपमा सम्पन्न

काठमाडौँ । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आफ्नो ५०औँ वर्ष...

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

काठ्माडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा...

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...