back
CTIZAN AD

जगदम्बा मोटर्सको एकैदिन तीन नयाँ शोरुम उद्घाटन

वि.सं.२०७९ असोज १३ बिहीवार

609 

shares

काठमाडौं । नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले विजया दशमीको पहिलो दिन अर्थात् घटस्थापनाको पावन अवसरमा थप तीन नयाँ शोरुमको उद्घाटन गरेको छ ।

जगदम्भा मोटर्सले परासीको बर्दाघाटमा फुटप्रिन्ट अटो हब प्रालि, काठमाडौंको कपनमा यु आर मोटर्स एन्टरप्राइज प्रालि र दाङको घोराहीमा नेबेल टे«डिङ्ग गरी तीन शोरुम उद्घाटन गरेको हो ।

जगदम्बा मोटर्स टीभीएसका दूई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो । कम्पनीका नेपालभर १४० भन्दा बढी डिलरहरु सञ्चालनमा छन् ।

आफ्नो उत्पादन गुणस्तरीय भएको, बिक्रीपश्चात सहज सेवा दिने गरेको र देशभर जगेडा पार्टपूर्जाहरूको सहज उपलब्धता भएको कारण ग्राहकहरुको आफ्नो कम्पनी स्थापित रहेको जगदम्बा मोटर्सको दाबी छ । कम्पनीले आगामी दिनमा अझ नयाँ–नयाँ सेवाहरु थप्ने जनाएको छ ।

 

 

वि.सं.२०७९ असोज १३ बिहीवार ०७:२३ मा प्रकाशित

जमिन भासिएर बनेको भकासे, आरोग्य पर्यटनका लागि आकर्षक

जमिन भासिएर बनेको भकासे, आरोग्य पर्यटनका लागि आकर्षक

म्याग्दी । पहाडको उच्च स्थानमा समथर टापु । चारैतिरको भिरालो...

आजका लागि विदेशी मुद्राका भाउ, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राका भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

नेपाल टेलिकमद्वारा प्रिपेड ग्राहकका लागि स्वतः नवीकरण हुने सब्स्क्रिप्सन–आधारित प्याकेज सार्वजनिक

नेपाल टेलिकमद्वारा प्रिपेड ग्राहकका लागि स्वतः नवीकरण हुने सब्स्क्रिप्सन–आधारित प्याकेज सार्वजनिक

काठमाडाैँ । नेपाल टेलिकमले प्रिपेड मोबाइल प्रयोगकर्ताहरूका लागि मासिक रूपमा...

नाडाको स्वर्ण उत्सव भव्य रूपमा सम्पन्न

नाडाको स्वर्ण उत्सव भव्य रूपमा सम्पन्न

काठमाडौँ । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आफ्नो ५०औँ वर्ष...

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

काठ्माडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा...

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...