back
CTIZAN AD

डलरको भाउमा निरन्तर वृद्दि, कति छ त अन्य मुद्राको विनिमय दर ?

वि.सं.२०७९ असोज २२ शनिवार

879 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शनिबार (असोज २२ गते, अक्टोबर ८) को बजारमा अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ ४२ पैसा र विक्रिदर १३२ रुपैयाँ ०२ पैसा रहेको छ । शुक्रबारको तुलनामा आज डलरको भाउ १ रुपैयाँ ३० पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १२८ रुपैयाँ ८६ पैसा र विक्रिदर १२९ रुपैयाँ ४५ पैसा रहेको छ । शुक्रबारको तुलनामा आज युरोको भाउ १ रुपैयाँ ८६ पैसाले घटेको छ । पछिल्ला केही दिनयता डलर भन्दा युरो कमजोर बन्दै गएको छ । शनिबारको बजारमा युरो भन्दा डलरको भाउ झण्डै ४ रुपैयाँले बढी रहेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १४७ रुपैया ४४ पैसा र विक्रिदर १४८ रुपैयाँ ११ रहेको छ । शुक्रबारको तुलनामा आज पाउण्डको भाउ केही पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

 

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 131.42 132.02
EUR (European Euro)
1 128.86 129.45
GBP (UK Pound Sterling)
1 147.44 148.11
CHF (Swiss Franc)
1 132.68 133.29
AUD (Australian Dollar)
1 84.44 84.82
CAD (Canadian Dollar)
1 95.86 96.30
SGD (Singapore Dollar)
1 91.98 92.40
JPY (Japanese Yen)
10 9.07 9.11
CNY (Chinese Yuan)
1 18.47 18.55
SAR (Saudi Arabian Riyal)
1 34.96 35.12
QAR (Qatari Riyal)
1 35.94 36.11
THB (Thai Baht)
1 3.51 3.53
AED (UAE Dirham)
1 35.78 35.94
MYR (Malaysian Ringgit)
1 28.26 28.39
KRW (South Korean Won)
100 9.31 9.36
SEK (Swedish Kroner)
1 11.84 11.90
DKK (Danish Kroner)
1 17.32 17.40
HKD (Hong Kong Dollar)
1 16.74 16.82
KWD (Kuwaity Dinar)
1 423.91 425.84
BHD (Bahrain Dinar)
1 348.27 349.86

आज डलरको भाउमा वृद्दि, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०७९ असोज २२ शनिवार ०८:१४ मा प्रकाशित

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

स्याङ्जा । “विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना” भन्ने मूल नाराका...

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय...

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

सुरेश झा,जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स...

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...