back
CTIZAN AD

वर्षा र पहिरोका कारण २४ घण्टामा १६ जनाको मृत्यु १७ जना बेपत्ता

वि.सं.२०७९ असोज २५ मंगलवार

756 

shares

काठमाडौं । केहीदिनयता निरन्तर परेको वर्षा र र पहिरोका कारण पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु भएको छ भने १७ जना बेपत्ता भएका छन् ।

राष्ट्रिय बिपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा कालिकोट, मुगु, हुम्ला र बाजुरामा गरी १६ जनाको मृत्यु भएको छ भने १७ जना बेपत्ता भएका छन् । साथै १३ जना घाईते भएका छन् ।

त्यस्तै जुम्लामा एकको मृत्यु एक घाईते भएका छन् भने पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा (४०.४ मि.मि.) रामेछाप जिल्लाको विमानस्थल केन्द्रमा भएको छ ।

वि.सं.२०७९ असोज २५ मंगलवार १५:३९ मा प्रकाशित

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

सुरेश झा,जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स...

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...