back
CTIZAN AD

जाल्पा सामुदायिक लघुवित्तद्धारा ७७ प्रतिशत लाभांश दिने निर्णय

वि.सं.२०७९ कात्तिक २१ सोमवार

735 

shares

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्तले शेयरधनीलाई लाभांश घोषणा गरेको छ । लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट ७७.८४ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

शनिबार बसेको संस्थाको सञ्चालक समितको १९ औं बैठले २०७८\७९ सम्म सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ७३ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको हो । त्यस्तै वोनस शेयर तथा चुक्ता पुँजीकै ३.८४ प्रतिशत नगद लाभांश दिने भएको छ ।

लघुवित्तको चुक्ता पुँजी अहिले १६ करोड रुपैयाँ रहेको छ । नेपाल राष्ट्र बैंक तथा वित्तीय संस्थाको चौथो वार्षिक साधारणसभाबाट स्वीकृत तथा पारित भएपछि शेयरधनीहरुमा वितरण गरिने संस्थाले जनाएको छ ।

वि.सं.२०७९ कात्तिक २१ सोमवार ०९:३० मा प्रकाशित

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

देवचुली । "जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि" भन्ने राष्ट्रिय...

जमिन भासिएर बनेको भकासे, आरोग्य पर्यटनका लागि आकर्षक

जमिन भासिएर बनेको भकासे, आरोग्य पर्यटनका लागि आकर्षक

म्याग्दी । पहाडको उच्च स्थानमा समथर टापु । चारैतिरको भिरालो...

आजका लागि विदेशी मुद्राका भाउ, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राका भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

नेपाल टेलिकमद्वारा प्रिपेड ग्राहकका लागि स्वतः नवीकरण हुने सब्स्क्रिप्सन–आधारित प्याकेज सार्वजनिक

नेपाल टेलिकमद्वारा प्रिपेड ग्राहकका लागि स्वतः नवीकरण हुने सब्स्क्रिप्सन–आधारित प्याकेज सार्वजनिक

काठमाडाैँ । नेपाल टेलिकमले प्रिपेड मोबाइल प्रयोगकर्ताहरूका लागि मासिक रूपमा...

नाडाको स्वर्ण उत्सव भव्य रूपमा सम्पन्न

नाडाको स्वर्ण उत्सव भव्य रूपमा सम्पन्न

काठमाडौँ । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आफ्नो ५०औँ वर्ष...

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

काठ्माडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा...