back
CTIZAN AD

अन्तर्राष्ट्रिय नेपाली समाज कतारद्वारा शिघ्र रिहाईको माग

वि.सं.२०७३ चैत २० आइतवार

822 

shares

naya-shakti-qatar-press-release
नयाँ शक्ति पार्टीको प्रवास संगठन अन्तर्राष्ट्रिय नेपाली समाज कतारले पार्टीका संयोजक डा. बाबुराम भट्टराई लगायतमाथि सरकारले गरेको गिरफ्तारीको भत्सर्ना गरेको छ । समाजका संयोजक विवि खराल, संगठन प्रमुख लाल भट्ट र महासचिव महामुद कार्कीद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा माग राखेर शान्तिपूर्ण धर्नामा बसेको अवस्थामा पार्टी संयोजक लगायत नेता तथा कार्यकर्ता पक्राउ गरिएकोमा  विरोध गर्दै उहाँहरुको यथाशिघ्र रिहाईको माग गरिएको छ ।

निर्वाचन चिन्ह दिनु पर्ने माग गर्दै निर्वाचन आयोग घेराउ गर्न पुगेका पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराई लगायतलाई प्रहरीले नियन्त्रणमा लिएको छ। निर्वाचन चिन्ह नपाएका दलहरुले स्थानीय तहको निर्वाचनमा आफ्नो चुनाव चिन्ह दिनु पर्ने माग गर्दै निर्वाचन आयोग घेराउको कार्यक्रम राखेका थिए। पक्राउ गरिएकाहरुलाई भृकुटीमण्डपस्थित महेन्द्र पुलिस क्लबमा राखिएको छ ।

वि.सं.२०७३ चैत २० आइतवार १०:०९ मा प्रकाशित

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट...

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

सियोल, दक्षिण कोरिया । नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डन। किताब यात्रा फाउन्डेसनको आयोजनामा लण्डनस्थित नेपाली दूतावासमा तेस्रो ‘किताब...

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

न्युयोर्क, अमेरिका । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गुरुराज घिमिरेलाई जिपि...

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा...