Logo
१३ माघ २०७९, शुक्रबार
     Fri Jan 27 2023
E-paper
  English Edition
   Unicode
Logo

आज डलरको भाउ बढ्यो, कति छ त अन्य मुद्राको विनिमय दर ?



काठमाडौं । राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलबार (मंसिर २० गते, डिसेम्बर ६) को बजारमा अमेरिकी डलर १ को खरिददर १३० रुपैयाँ ५७ पैसा र विक्रिदर १३१ रुपैयाँ १७ पैसा रहेको छ । सोमबारको तुलनामा आज डलरको भाउ ७५ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३७ रुपैयाँ ८७ पैसा र विक्रिदर १३८ रुपैयाँ ५० पैसा रहेको छ । सोमबारको तुलनामा आज युरोको भाउ १ रुपैयाँ ०४ पैसाले बढेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १५९ रुपैया ५७ पैसा र विक्रिदर १६० रुपैयाँ ३१ पैसा रहेको छ । सोमबारको तुलनामा आज पाउण्डको भाउ ८४ पैसाले बढेको छ ।

कति छ त अन्य मुद्राको विनिमय दर ?

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 130.57 131.17
EUR (European Euro)
1 137.87 138.50
GBP (UK Pound Sterling)
1 160.41 161.15
CHF (Swiss Franc)
1 139.69 140.33
AUD (Australian Dollar)
1 88.98 89.39
CAD (Canadian Dollar)
1 97.33 97.77
SGD (Singapore Dollar)
1 96.82 97.26
JPY (Japanese Yen)
10 9.65 9.70
CNY (Chinese Yuan)
1 18.78 18.87
SAR (Saudi Arabian Riyal)
1 34.74 34.89
QAR (Qatari Riyal)
1 35.60 35.76
THB (Thai Baht)
1 3.76 3.78
AED (UAE Dirham)
1 35.55 35.71
MYR (Malaysian Ringgit)
1 29.89 30.02
KRW (South Korean Won)
100 10.07 10.12
SEK (Swedish Kroner)
1 12.67 12.73
DKK (Danish Kroner)
1 18.54 18.62
HKD (Hong Kong Dollar)
1 16.81 16.89
KWD (Kuwaity Dinar)
1 425.59 427.54
BHD (Bahrain Dinar)
1 346.34 347.93

आजको बजारमा विदेशी मुद्राको भाउ : डलर स्थिर, युरो र पाउण्ड बढ्यो


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । पूर्वसचिव रामेश्वर खनालले नयाँ बैवाहिक जीवनको सुरु गरेका छन् । श्रीमती सुचित्रा

राज्य छैन भनेर आत्मदाह सम्मको प्रयास गरेका यो देशको नागरीकलाई "ऊ चाँडै नै यो

अभावमा कलह हुन्छ । अभावमा मानसिक स्थिती कमजोर र नकारात्मक हुन्छ । नकारात्मक कुरा

काठमाडौं । राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको