back
CTIZAN AD

बेलायतमा हिमतालमा डुबेर तीन बालकको मृत्यु

वि.सं.२०७९ मंसिर २७ मंगलवार

663 

shares

लण्डन । मध्य इङ्ल्यान्डको बर्मिङ्घम नजिकैको हिमतालमा डुबेर तीन बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ११ वर्ष मुनिका तीन बालक रहेका छन् भने तालमा डुबेको बेलामा उद्धार गरिएका एक बालकको अवस्था गम्भीर रहेको प्रहरीले सोमबार जनाएको छ ।

सोलिहुलस्थित बब्स मिल पार्कमा रहेको तालमा डुबेर तीन बालकको मृत्यु भएको हो । मृतकमध्ये आठ, १० र ११ वर्षका ती बालकलाई पानीबाट निकालेपछि अस्पताल लगिएको वेस्ट मिडल्यान्ड्स प्रहरीले जनाएको छ । उनीहरूलाई अस्पतालले मृत घोषणा गरेको छ । (रासस/एएफपी)

वि.सं.२०७९ मंसिर २७ मंगलवार ०८:२८ मा प्रकाशित

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६...

भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी प्राप्त

भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी प्राप्त

काराकास, भेनेजुएला । भेनेजुएलामा केही दिनअघि देशलाई झट्का दिने विनाशकारी...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

काराकास । भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा ३२...