back
CTIZAN AD

रियलमीले टेन प्रो प्लस फाइभ जी नेपालमा ल्याउँदै

वि.सं.२०७९ मंसिर २९ बिहीवार

717 

shares

काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीले मिड रेन्जको प्रिमियम स्मार्टफोन नेपालमा ल्याउने भएको छ ।

यो नेपालमा आउन लागेको रियलमी १० प्रो सिरिजकै पहिलो फोन भएको जनाइएको छ । रियलमी १० प्लस प्रो ५जी नाम दिइएको यो स्मार्ट फोनको कभर्ड डिस्प्ले आकर्षक र स्टाइलिश देखिन्छ । डिस्प्ले टेक्नोलोजी सुधार्न मात्र लगभग साढे एक करोड खर्च गरिएको कम्पनीले जनाएको छ ।

यो फोनको अर्को आकर्षक पक्ष डाइमेन्सिटी १०८० ५जी चिपसेट भएको जनाइएको छ । जुन नेपालमै पहिलो भएको र यो सेगमेन्टकै बेस्ट भएको दाबी गरिएको छ । १०८ एमपिको मेन सेन्सर लगायत तीनवटा क्यामरा पछाडिपट्टि राखिएको फोनमा ६७ वाट सम्म सुपरभोक चार्जिङ सपोर्ट गर्ने ५ हजार एमएएचको ब्याट्री रहेको छ ।

वि.सं.२०७९ मंसिर २९ बिहीवार ०८:३६ मा प्रकाशित

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

देवचुली । "जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि" भन्ने राष्ट्रिय...

जमिन भासिएर बनेको भकासे, आरोग्य पर्यटनका लागि आकर्षक

जमिन भासिएर बनेको भकासे, आरोग्य पर्यटनका लागि आकर्षक

म्याग्दी । पहाडको उच्च स्थानमा समथर टापु । चारैतिरको भिरालो...

आजका लागि विदेशी मुद्राका भाउ, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राका भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

नेपाल टेलिकमद्वारा प्रिपेड ग्राहकका लागि स्वतः नवीकरण हुने सब्स्क्रिप्सन–आधारित प्याकेज सार्वजनिक

नेपाल टेलिकमद्वारा प्रिपेड ग्राहकका लागि स्वतः नवीकरण हुने सब्स्क्रिप्सन–आधारित प्याकेज सार्वजनिक

काठमाडाैँ । नेपाल टेलिकमले प्रिपेड मोबाइल प्रयोगकर्ताहरूका लागि मासिक रूपमा...

नाडाको स्वर्ण उत्सव भव्य रूपमा सम्पन्न

नाडाको स्वर्ण उत्सव भव्य रूपमा सम्पन्न

काठमाडौँ । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आफ्नो ५०औँ वर्ष...

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

काठ्माडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा...