back
CTIZAN AD

आजको बजारमा विदशी मुद्राको भाउ : डलर बढ्यो ,युरो र पाउण्ड स्थिर

वि.सं.२०७९ पुस १ शुक्रवार

603 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रबार (पुष १ गते, डिसेम्बर १६) को बजारमा अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ १२ पैसा र विक्रिदर १३२ रुपैयाँ ७२ पैसा रहेको छ । बिहीबारको तुलनामा आज डलरको भाउ ४८ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४० रुपैयाँ ३२ पैसा र विक्रिदर १४० रुपैयाँ ९६ पैसा रहेको छ । आज युरोको भाउ केही पैसाले बढेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १६३ रुपैया ०१ पैसा र विक्रिदर १६३ रुपैयाँ ७५ पैसा रहेको छ । आज पाउण्डको भाउ पनि केही पैसाले मात्र बढेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.12 132.72
EUR (European Euro)
1 140.32 140.96
GBP (UK Pound Sterling)
1 163.01 163.75
CHF (Swiss Franc)
1 142.22 142.86
AUD (Australian Dollar)
1 89.48 89.89
CAD (Canadian Dollar)
1 97.36 97.80
SGD (Singapore Dollar)
1 97.51 97.95
JPY (Japanese Yen)
10 9.67 9.71
CNY (Chinese Yuan)
1 18.95 19.04
SAR (Saudi Arabian Riyal)
1 35.14 35.30
QAR (Qatari Riyal)
1 36.01 36.17
THB (Thai Baht)
1 3.78 3.80
AED (UAE Dirham)
1 35.97 36.13
MYR (Malaysian Ringgit)
1 29.91 30.04
KRW (South Korean Won)
100 10.07 10.11
SEK (Swedish Kroner)
1 12.86 12.92
DKK (Danish Kroner)
1 18.86 18.95
HKD (Hong Kong Dollar)
1 16.99 17.07
KWD (Kuwaity Dinar)
1 430.99 432.95
BHD (Bahrain Dinar)
1 350.46 352.05

आजको बजारमा विदेशी मुद्राको भाउ, डलर घट्यो युरो र पाउण्ड बढ्यो

वि.सं.२०७९ पुस १ शुक्रवार ०७:३६ मा प्रकाशित

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति...

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

काठमाडौँ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको...

गरिमा विकास बैंकलाई ‘बेस्ट म्यानेज्ड इम्प्लिमेन्टेशन बैंक २०२५’ अवार्ड

गरिमा विकास बैंकलाई ‘बेस्ट म्यानेज्ड इम्प्लिमेन्टेशन बैंक २०२५’ अवार्ड

काठमाडौं । गरिमा विकास बैंक लाई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड “Best...

आजको बजारमाा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमाा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर रहेको छ...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...