back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, डलर घट्यो युरो र पाउण्ड बढ्यो

वि.सं.२०७९ मंसिर २९ बिहीवार

690 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहीबार (मंसिर २९ गते, डिसेम्बर १५) को बजारमा अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ ६४ पैसा र विक्रिदर १३२ रुपैयाँ २४ पैसा रहेको छ । बुधबारको तुलनामा आज डलरको भाउ ५६ पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४० रुपैयाँ २९ पैसा र विक्रिदर १४० रुपैयाँ ९३ पैसा रहेको छ । बुधबारको तुलनामा आज युरोको भाउ १ रुपैयाँ ६ पैसाले बढेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १६२ रुपैया ९८ पैसा र विक्रिदर १६३ रुपैयाँ ७२ पैसा रहेको छ । बुधबारको तुलनामा आज पाउण्डको भाउ ८३ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 131.64 132.24
EUR (European Euro)
1 140.29 140.93
GBP (UK Pound Sterling)
1 162.98 163.72
CHF (Swiss Franc)
1 141.99 142.64
AUD (Australian Dollar)
1 90.40 90.81
CAD (Canadian Dollar)
1 97.22 97.66
SGD (Singapore Dollar)
1 97.77 98.21
JPY (Japanese Yen)
10 9.75 9.79
CNY (Chinese Yuan)
1 18.95 19.04
SAR (Saudi Arabian Riyal)
1 35.01 35.17
QAR (Qatari Riyal)
1 35.87 36.04
THB (Thai Baht)
1 3.81 3.83
AED (UAE Dirham)
1 35.84 36.00
MYR (Malaysian Ringgit)
1 29.98 30.11
KRW (South Korean Won)
100 10.19 10.23
SEK (Swedish Kroner)
1 12.91 12.97
DKK (Danish Kroner)
1 18.86 18.95
HKD (Hong Kong Dollar)
1 16.94 17.01
KWD (Kuwaity Dinar)
1 429.42 431.38
BHD (Bahrain Dinar)
1 349.18 350.77

डलरको भाउ आज पनि बढ्यो, कति छ त अन्य मुद्राको विनिमय दर ?

वि.सं.२०७९ मंसिर २९ बिहीवार ०७:४६ मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...