back
CTIZAN AD

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?

वि.सं.२०७९ पुस ३ आइतवार

855 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज आइतबार (पुष ३ गते, डिसेम्बर १८) को बजारमा अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ३० पैसा र विक्रिदर १३२ रुपैयाँ ९० पैसा रहेको छ । आज डलरको भाउ शनिबारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४० रुपैयाँ ४० पैसा र विक्रिदर १४१ रुपैयाँ ०३ पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १६० रुपैया ६९ पैसा र विक्रिदर १६१ रुपैयाँ ४२ पैसा रहेको छ । आज पाउण्ड र युरोको भाउ पनि शनिबारकै मूल्यमा कारोबार भइरहेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.30 132.90
EUR (European Euro)
1 140.40 141.03
GBP (UK Pound Sterling)
1 160.69 161.42
CHF (Swiss Franc)
1 142.26 142.90
AUD (Australian Dollar)
1 88.47 88.87
CAD (Canadian Dollar)
1 96.77 97.21
SGD (Singapore Dollar)
1 97.35 97.80
JPY (Japanese Yen)
10 9.65 9.69
CNY (Chinese Yuan)
1 18.97 19.05
SAR (Saudi Arabian Riyal)
1 35.18 35.34
QAR (Qatari Riyal)
1 36.18 36.35
THB (Thai Baht)
1 3.78 3.80
AED (UAE Dirham)
1 36.02 36.19
MYR (Malaysian Ringgit)
1 29.90 30.04
KRW (South Korean Won)
100 10.09 10.13
SEK (Swedish Kroner)
1 12.74 12.80
DKK (Danish Kroner)
1 18.87 18.96
HKD (Hong Kong Dollar)
1 17.00 17.08
KWD (Kuwaity Dinar)
1 431.13 433.08
BHD (Bahrain Dinar)
1 350.93 352.52

डलरको भाउ आज पनि बढ्यो, कति छ त अन्य मुद्राको विनिमय दर ?

वि.सं.२०७९ पुस ३ आइतवार ०८:१५ मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...