back
CTIZAN AD

ह्वात्तै घट्यो सुनको भाउ, कति छ त आज प्रतितोला ?

वि.सं.२०७९ पुस ८ शुक्रवार

636 

shares

काठमाडौं । निरन्तर उकालो लाग्दै गएको सुनको भाउ शुक्रबारको बजारमा भने घटेको छ ।

नेपाल सुनचादी व्यवसायी महासंघका अनुसार बिहीबारको बजारमा प्रतितोला १ लाख १५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ शुक्रबारको बजारमा भने १२ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज तेजावी सुन प्रतितोला ९९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ भने चादी प्रतितोला ११९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

वि.सं.२०७९ पुस ८ शुक्रवार १२:५४ मा प्रकाशित

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति...

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

काठमाडौँ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको...

गरिमा विकास बैंकलाई ‘बेस्ट म्यानेज्ड इम्प्लिमेन्टेशन बैंक २०२५’ अवार्ड

गरिमा विकास बैंकलाई ‘बेस्ट म्यानेज्ड इम्प्लिमेन्टेशन बैंक २०२५’ अवार्ड

काठमाडौं । गरिमा विकास बैंक लाई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड “Best...

आजको बजारमाा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमाा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर रहेको छ...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...