back
CTIZAN AD

ह्वात्तै बढ्यो चिसो, जुम्लाको तापक्रम माइनस ७ र काठमाडौंको ४.५ डिग्री मापन

वि.सं.२०७९ पुस १० आइतवार

759 

shares

काठमाडौं । केही दिनयता देशैभरी चिसो बढेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौंको न्यूनतम् तापक्रम ४.५ डिग्री मापन गरिएको छ । आज काठमाडौंको अधिकतम तापक्रम १८.३ रहने महाशाखाले जनाएको छ ।

त्यसैगरी आज जुम्लाको तापक्रम माइनस ७ डिग्री मापन गरिएको छ भने अधिकतम तापक्रम १२.९ रहने महाशाखाले जनाएको छ ।

त्यस्तै आज डडेल्धुराको न्यूनतम तापक्रम ३.५ र अधिकतम १४.३ रहेको छ भने ताप्लेजुङको न्यूनतम तापक्रम ४.२ र अधिकतम् १६.८ मापन गरिएको छ ।

त्यसैगरी आज दिउँसो देशका हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

Observations2022-12-25 08:45 NPT

Station Maximum Temp.*
(°C)
Minimum Temp.
(°C)
24 hrs Rainfall
(mm)
Dadeldhura 14.3 3.5 0.0
Dipayal 22.2 5.3 0.0
Dhangadi 24.3 8.5 0.0
Birendranagar 24.0 5.4 0.0
Nepalgunj 23.4 8.7 0.0
Jumla 12.9 -7.0 0.0
Ghorahi 22.7 7.8 0.0
Pokhara 21.0 7.2 0.0
Bhairahawa 24.9 9.0 0.0
Simara 23.4 8.6 0.0
Kathmandu 18.3 4.3 0.0
Okhaldhunga 17.3 6.6 0.0
Taplejung 16.8 4.2 0.0
Dhankuta 21.3 8.0 0.0
Biratnagar 24.8 9.5 0.0
Janakpur 22.4 9.5 0.0
* The maximum temp. as recorded yesterday afternoon

 

वि.सं.२०७९ पुस १० आइतवार ०९:१५ मा प्रकाशित

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

काठमाडौं । नेपाल सरकारले मानव अधिकारको संरक्षण र संवर्द्धनमा उल्लेखनीय...

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरी । सप्तरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु...

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...