back
CTIZAN AD

प्रचण्डले प्रधानमन्त्रीको सपथ लिनु अगावै सरकारी निवास छाड्दै देउवा

वि.सं.२०७९ पुस ११ सोमवार

747 

shares

काठमाडौं । निर्वतमान प्रधानमन्त्री शेरबहादुर देउवाले आज सरकारी निवास बालुवाटार छोड्ने भएका छन् ।

एमालेसहित बिभिन्न ६ दल र स्वतन्त्र सांसदको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवाले सरकारी निवास छाडेर बुढानिलकण्ठमा रहेको आफ्नो नीजी निवासमा जान थालेका हुन् ।

प्रचण्डले सपथ ग्रहण गर्नु अघि नै देउवा त्यहाँबाट बुढानिलकण्ठ जाने बताइएको छ । यद्यपी देउवाको बुढानिलकण्ठस्थित घरमा मर्मत कार्य चलिरहेको हुनाले उनी कहाँ बस्छन् भन्ने खुलाइएको छैन ।

वि.सं.२०७९ पुस ११ सोमवार १०:२५ मा प्रकाशित

दलको विधान संशोधन गर्दै रास्वपा

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २)८३...

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

काठमाडौँ, ३ भदौः नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको...

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को अध्यक्षमा डा. सुधा बस्नेत...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा प्रा. डा ढुण्डीराज...

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले...