back
CTIZAN AD

तीन उपप्रधानमन्त्रीसहित आठ सदस्यीय मन्त्रिपरिषद्, रवि लामिछाने गृहमन्त्री

वि.सं.२०७९ पुस ११ सोमवार

672 

shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आठ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । प्रचण्डले नियुक्त गरेका सबै मन्त्रीले पद तथा गोपनीयताको सपथ पनि लिएका छन् ।

मन्त्रिपरिषद्मा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको जिम्मेवारी पाएका छन् भने एमाले उपाध्यक्ष विष्णु पौडेलले उपप्रधान तथा अर्थमन्त्रीको जिम्मेवारी पाएका छन् ।

त्यसैगरि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्रीको जिम्मेवारी पाएका छन् ।

एमालेकी ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई तथा जनमत पार्टीका अब्दुल खानलाई विनाविभागीय मन्त्री बनाइएको छ । उनीहरूको जिम्मेवारी पछि तोकिनेछ ।

सम्बन्धित समाचार

प्रधानमन्त्री प्रचण्डद्धारा पद तथा गोपनियताको सपथ ग्रहण

वि.सं.२०७९ पुस ११ सोमवार १७:०३ मा प्रकाशित

Samsung का नयाँ Galaxy Z Fold8 सिरिज र Galaxy Watch नेपालमा सार्वजनिक

Samsung का नयाँ Galaxy Z Fold8 सिरिज र Galaxy Watch नेपालमा सार्वजनिक

काठमाडौं । Samsung ले नयाँ फोल्डेबल स्मार्टफोन तथा स्मार्टवाच नेपाली...

‘नाडा अटो शो: पहिलो दिन ३० हजारभन्दा बढीले गरे अवलोकन

‘नाडा अटो शो: पहिलो दिन ३० हजारभन्दा बढीले गरे अवलोकन

काठमाडौं । १८औँ संस्करणको नाडा अटो शोको पहिलो दिन मंगलबार...

नामी भिगो ई२ को विशेष अफर समाप्त, अब एमआरपीमै बुकिङ

नामी भिगो ई२ को विशेष अफर समाप्त, अब एमआरपीमै बुकिङ

काठमाडौं । नेपाली बजारमा सार्वजनिक भएको छोटो समयमै उच्च माग...

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिकामा दुई वर्षीया बालिकाको हत्या गरेको...

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

ललितपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले लुम्बिनी प्रदेश...

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...