back
CTIZAN AD

अब विश्व प्रसिद्ध’ ‘स्मिरनफ’ भोड्का’ नेपालमै उत्पादन हुने

वि.सं.२०७९ पुस १३ बुधवार

609 

shares

काठमाडौं । विश्व प्रसिद्ध’ ‘स्मिरनफ’ भोड्का’ नेपाल मै उत्पादन हुने भएको छ । भोड्का ‘स्मिरनफ’ हालसालै एक कार्यक्रम माझ नेपाल लिकर्स प्रा. लि. द्वारा सार्वजनिक गरिएको हो ।

कम्पनीका अध्यक्ष राजेश वीर सिंह तुलाधरका अनुसार तीनपटक डिस्टिल र दशपटक फिल्टर गरिएको सो भोड्का नेपालमै उत्पादन शुरु भएर बजारीकरण हुँदै गरेको छ । विराटनगरस्थित कारखानामा स्मिरनफको उत्पादन शुरु हुँदै गरेको छ । स्मिरनफ नेपालका लागि ब्राण्ड एम्ब्यासडरको भूमिकामा सुरज सिंह ठकुरी रहेका छन् ।

नेपाल लिकर्सले आफ्नो स्वामित्वमा एन्क्यिुटी, ब्लूव्हिस्की, सिग्नेचर प्रिमियर\रेयर व्हिस्की, मिस्टर डोवेल नम्बर १ लक्जरी व्हिस्की, ब्लूरिब्यान्ड जिन, आदि बजारमा उपलब्ध गराउँदै आउको छ ।

अब कम्पनीले भोड्का स्मिरनफको उत्पादन र वितरण प्रारम्भ गर्ने भएको हो । विश्वका करिब १३० भन्दा बढी राष्ट्रहरूमा बिक्री हुने स्मिरनफ भोड्का नेपालमा ७५०, ३७५, र १८० मि.लि. क्रमशः २,२००, १,१०० र ५५० रुपैयाँ मूल्यमा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ ।

वि.सं.२०७९ पुस १३ बुधवार ०८:२० मा प्रकाशित

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

देवचुली । "जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि" भन्ने राष्ट्रिय...

जमिन भासिएर बनेको भकासे, आरोग्य पर्यटनका लागि आकर्षक

जमिन भासिएर बनेको भकासे, आरोग्य पर्यटनका लागि आकर्षक

म्याग्दी । पहाडको उच्च स्थानमा समथर टापु । चारैतिरको भिरालो...

आजका लागि विदेशी मुद्राका भाउ, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राका भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

नेपाल टेलिकमद्वारा प्रिपेड ग्राहकका लागि स्वतः नवीकरण हुने सब्स्क्रिप्सन–आधारित प्याकेज सार्वजनिक

नेपाल टेलिकमद्वारा प्रिपेड ग्राहकका लागि स्वतः नवीकरण हुने सब्स्क्रिप्सन–आधारित प्याकेज सार्वजनिक

काठमाडाैँ । नेपाल टेलिकमले प्रिपेड मोबाइल प्रयोगकर्ताहरूका लागि मासिक रूपमा...

नाडाको स्वर्ण उत्सव भव्य रूपमा सम्पन्न

नाडाको स्वर्ण उत्सव भव्य रूपमा सम्पन्न

काठमाडौँ । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आफ्नो ५०औँ वर्ष...

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

काठ्माडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा...