back
CTIZAN AD

अष्ट्रेलियाको समुद्रमा दीपिकाको हट पोज, फ्यान भन्छन–चिसोलाई चुनौती

वि.सं.२०७९ पुस १४ बिहीवार

876 

shares

काठमाडौं । अभिनेत्री दिपीका प्रसाई यतिबेला अष्ट्रेलियामा छन् । आफ्ना श्रीमान दिवाकर भट्टराईसँगै अष्ट्रेलिया भ्रमणमा रहेकी अभिनेत्री दीपिकाले अष्ट्रेलियाको सिड्नीमा रहेको समुद्री तटमा लिइएको हट तस्बिर सामाजिक संजालमार्फत् सार्वजनिक गरेकी छन् ।

फिल्म ‘ऐश्वर्या’ बाट नेपाली चलचित्र क्षेत्रमा डेब्यु गरेकी दीपिकाले त्यसपछि छक्का पन्जा ३ र हेल्लो जिन्दगीमा अभिनय गरेकी छन् । उनी हाल कामबाट खाली रहेका कारण अष्ट्रेलियामा घुमघाम गरिरहेको बताइएको छ । साथै उनी होमप्रोडक्सन फिल्म निर्माणको तयारीमा रहेकी छन् ।

हरियो रङको पहिरनमा समुद्री तटमा लिइएको उक्त हट फोटोमा उनका फ्यानले बिभिन्न प्रतिक्रिया दिएका छन् । एक फ्यानले त उनको उक्त फोटोले चिसोलाई चुनौती दिएको कमेन्ट गरेका छन् ।

May be an image of 1 person, standing and ocean

वि.सं.२०७९ पुस १४ बिहीवार १५:२८ मा प्रकाशित

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

काठमाडौँ । असामान्य जोडीको कथामा आधारित रहेर चलचित्र ‘गौँथली’ तयार...