back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

वि.सं.२०७९ पुस १६ शनिवार

867 

shares

काठमाडौं । राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शनिबार (पुष १६ गते, डिसेम्बर ३१) को बजारमा अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ०८ पैसा र विक्रिदर १३२ रुपैयाँ ६६ पैसा रहेको छ । शुक्रबारको तुलनामा आज डलरको भाउ ०८ पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४० रुपैयाँ ७८ पैसा र विक्रिदर १४१ रुपैयाँ ४२ पैसा रहेको छ । शुक्रबारको आज युरोको भाउ केही पैसाले घटेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १५९ रुपैया २५ पैसा र विक्रिदर १५९ रुपैयाँ ९७ पैसा रहेको छ । शुक्रबारको तुलनामा आज पाउण्डको भाउ ३४ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.06 132.66
EUR (European Euro)
1 140.78 141.42
GBP (UK Pound Sterling)
1 158.91 159.63
CHF (Swiss Franc)
1 143.11 143.76
AUD (Australian Dollar)
1 89.66 90.07
CAD (Canadian Dollar)
1 97.43 97.87
SGD (Singapore Dollar)
1 98.47 98.92
JPY (Japanese Yen)
10 10.00 10.05
CNY (Chinese Yuan)
1 19.04 19.13
SAR (Saudi Arabian Riyal)
1 35.11 35.27
QAR (Qatari Riyal)
1 36.16 36.32
THB (Thai Baht)
1 3.81 3.83
AED (UAE Dirham)
1 35.96 36.12
MYR (Malaysian Ringgit)
1 29.98 30.12
KRW (South Korean Won)
100 10.49 10.54
SEK (Swedish Kroner)
1 12.65 12.71
DKK (Danish Kroner)
1 18.93 19.02
HKD (Hong Kong Dollar)
1 16.93 17.01
KWD (Kuwaity Dinar)
1 431.50 433.46
BHD (Bahrain Dinar)
1 350.25 351.84

आजको बजारमा विदेशी मुद्राको भाऊ : डलर घट्यो, कति छ त अन्य मुद्राको भाउ ?

वि.सं.२०७९ पुस १६ शनिवार ०८:०४ मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...