
विश्व साइकल यात्री शौरभ दाहालको ‘मेरो राष्ट्रलाई’ बोल रहेको गीति एल्बम सार्वजनिक भएको छ ।
शौरभ दाहाल र कल्पना खरेलको शब्द रहेको उक्त गीतमा स्वर तथा संगीत सुनील गिरीको रहेको छ भने संगीत संयोजन रिकेश गुरुङ र पवन सिंखडाको ग्रापिक्स रहेको छ ।
वि.सं.२०७३ चैत २२ मंगलवार ११:०८ मा प्रकाशित