back
CTIZAN AD

पोर्चुगल पुगेको डेढ महिनामै उतै अस्ताए एक नेपाली युवा

वि.सं.२०७९ पुस २० बुधवार

948 

shares

काठमाडौं । पोर्चुगल पुगेको डेढ महिनामै एक नेपाली युवाको मृत्यु भएको छ ।

सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा नं १२ का भरत आचार्यका छोरा ३४ वर्षीय नविन आचार्यको  मृत्यु भएको हो ।

डेढ महिना अघि पोर्चुगल पुगेका आचार्यको पोर्चुगलको लिस्बनमा डिसेम्बर २७ मा हृदयघातका कारण निधन भएको पारिवारीक श्रोतले जनाएको छ ।

केही समयदेखि युरोपका विभिन्न देशमा अध्ययनरत आचार्य दुई महिना अघि नेपाल फर्किएर विवाह गरी श्रीमान -श्रीमती नै पोर्चुगल पुगेको पनि श्रोतले जनाएको छ ।

वि.सं.२०७९ पुस २० बुधवार १६:५८ मा प्रकाशित

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

काठमाडौं । नेपाल सरकारले मानव अधिकारको संरक्षण र संवर्द्धनमा उल्लेखनीय...

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरी । सप्तरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु...

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...