back
CTIZAN AD

‘नेपाल बैदेशिक रोजगार व्यवसायी संघ’को साधारण–सभा, इश्वर जि.सी.नेतृत्वको प्यानल घोषणा हुँदै

वि.सं.२०७९ माघ १ आइतवार

870 

shares

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २९औं साधारण–सभाको आयोजना हुने भएको छ । साधारण–सभाले बैदेशिक रोजगार व्यवसायीहरुको समस्यामा छलफल गर्ने र नयाँ नेतृत्व चयन गर्ने बताईएको छ ।

आगामी माघ छ गते काठमाडौंमा सम्पन्न हुने उक्त साधारण–सभामा डा.इश्वर जिसी नेतृत्वमा उम्मेद्वारी घोषणा हुने भएको छ । उक्त समूहले आइतबार चार बजे एयरपोर्ट होटलमा उम्मेद्वारी घोषणा–सभा कार्यक्रम आयोजना गरेको जनाएको छ ।

सो कार्यक्रमा नेकपा माओवादी केन्द्रका नेता तथा पुर्व मन्त्री जनार्दन शर्मा तथा नेकपा एकिकृत समाजवादीका नेता प्रकाश ज्वाला सहभागि हुने बताईएको छ ।

वि.सं.२०७९ माघ १ आइतवार १६:०३ मा प्रकाशित

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती । बागमती विश्वविद्यालयले विश्वविद्यलायअन्तर्गत सञ्चालित तीनवटा सङ्कायको पहिलो सेमेष्टरको...

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका को आर्थिक सहयोग तथा स्थानीय...

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

काठमाडौं । एम्बार्क कलेज र औद्योगिक उद्यम विकास प्रतिष्ठान -आईईडीआई_...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...