Logo
३ भाद्र २०७९, शुक्रबार
     Fri Aug 19 2022
E-paper
  English Edition
   Unicode
Logo

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु



२४ चैत, रत्ननगर (चितवन) । पूर्वी चितवनको खैरहनीमा बुधबार भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

चितवनको खैरहनी नगरपालिका–५ कुमरोजस्थित भित्री सडकमा ना ११ प ४५६१ नं को मोटरसाइकल आफै अनियन्त्रित भई पल्टिँदा चालक सोही ठाउँका ५० वर्षीय जियन महतोको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका महतोको भरतपुर मेडिकल कलेजमा उपचारका क्रममा अपराह्न मृत्यु भएको हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौँ । वैदेशिक रोजगारीका लागि नेपाली युवा लाखौँ खर्चन बाध्य रहेको अवस्थामा मलेसियामा रहेको

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ कोत्रेस्थित गुहेखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर बिहीबार बाबु–छोराको

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेकोछ । राष्ट्र बैंकको विदेशी