back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ : डलर स्थिर, युरो र पाउण्ड बढ्यो

वि.सं.२०७९ माघ ९ सोमवार

780 

shares

काठमाडौं । राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमबार (माघ ९ गते, जनवरी २३) को बजारमा अमेरिकी डलर १ को खरिददर १२९ रुपैयाँ ५० पैसा र विक्रिदर १३० रुपैयाँ १० पैसा रहेको छ । आज डलरको भाउआइतबारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४० रुपैयाँ ६ पैसा विक्रिदर १४१ रुपैयाँ २५ पैसा रहेको छ । आइतबारको तुलनामा आज युरोको भाउ ३४ पैसाले बढेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १६० रुपैयाँ ५३ पैसा र विक्रिदर १६१ रुपैयाँ २८ पैसा रहेको छ । आइतबारको तुलनामा आज पाउण्डको भाउ ७१ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 129.50 130.10
EUR (European Euro)
1 140.60 141.25
GBP (UK Pound Sterling)
1 160.53 161.28
CHF (Swiss Franc)
1 140.67 141.32
AUD (Australian Dollar)
1 90.22 90.64
CAD (Canadian Dollar)
1 96.78 97.23
SGD (Singapore Dollar)
1 98.15 98.61
JPY (Japanese Yen)
10 9.99 10.04
CNY (Chinese Yuan)
1 19.09 19.18
SAR (Saudi Arabian Riyal)
1 34.48 34.64
QAR (Qatari Riyal)
1 35.35 35.52
THB (Thai Baht)
1 3.96 3.98
AED (UAE Dirham)
1 35.26 35.42
MYR (Malaysian Ringgit)
1 30.22 30.36
KRW (South Korean Won)
100 10.53 10.57
SEK (Swedish Kroner)
1 12.58 12.64
DKK (Danish Kroner)
1 18.90 18.98
HKD (Hong Kong Dollar)
1 16.54 16.62
KWD (Kuwaity Dinar)
1 424.24 426.21
BHD (Bahrain Dinar)
1 343.50 345.09

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

वि.सं.२०७९ माघ ९ सोमवार ०७:४३ मा प्रकाशित

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई)...

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सानिमा बैंकले वितरण गर्यो गर्भवती र सुत्केरीलाई पौष्टिक खाना

सानिमा बैंकले वितरण गर्यो गर्भवती र सुत्केरीलाई पौष्टिक खाना

काठमाडौँ । सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा,...

गरिमा विकास बैंक उत्कृष्ट सिल्भर अवार्डबाट सम्मानित

गरिमा विकास बैंक उत्कृष्ट सिल्भर अवार्डबाट सम्मानित

काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) द्वारा वार्षिक रुपमा...

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

काठ्माडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...