back
CTIZAN AD

आज लुम्बिनी सहित यी तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

वि.सं.२०७९ माघ ९ सोमवार

891 

shares

काठमाडौं । आज सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यसैगरी राति पनि सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका साथै लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यसैगरी आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्री र अधिकतम १९.५ डिग्री रहेको छ । साथै आज जुम्लाको तापक्रम माइनस ७.७ डिग्री र अधिकतम तपक्रम १३.३ रहेको छ ।

Observations2023-01-22 17:45 NPT

Station Maximum Temp.
(°C)
Minimum Temp.
(°C)
24 hrs Rainfall
(mm)
Dadeldhura 14.3 2.9 0.0
Dipayal 23.4 3.7 0.0
Dhangadi 25.2 2.0 0.0
Birendranagar 24.9 5.4 0.0
Nepalgunj 27.0 8.5 0.0
Jumla 13.3 -7.7 0.0
Ghorahi 25.3 7.5 0.0
Pokhara 22.5 6.5 0.0
Bhairahawa 24.8 9.0 0.0
Simara 23.8 12.8 0.0
Kathmandu 19.5 3.0 0.0
Okhaldhunga 18.3 4.9 0.0
Taplejung 15.0 2.7 0.0
Dhankuta 18.5 6.0 0.0
Biratnagar 23.4 9.2 0.0
Jomsom 12.0 -7.5 0.0*
Dharan 22.3 12.5 0.0*
Lumle 17.5 4.5 0.0*
Janakpur 24.4 10.8 0.0*
Jiri 17.9 -1.2 0.0*
* Daily rainfall data ending at 08:45 AM NPT

 

वि.सं.२०७९ माघ ९ सोमवार ०७:५५ मा प्रकाशित

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

काठमाडौं । नेपाल सरकारले मानव अधिकारको संरक्षण र संवर्द्धनमा उल्लेखनीय...

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरी । सप्तरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु...

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...