back
CTIZAN AD

आज डलरको भाउमा वृद्दि, कति छ त आज अन्य विदेशी मुद्राको विनिमय दर ?

वि.सं.२०७९ माघ १० मंगलवार

894 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलबार (माघ १० गते, जनवरी २४) को बजारमा अमेरिकी डलर १ को खरिददर १२९ रुपैयाँ ५० पैसा र विक्रिदर १३० रुपैयाँ १० पैसा रहेको छ । सोमबारबो तुलनामा आज डलरको भाउ ४३ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४१ रुपैयाँ ८२ पैसा विक्रिदर १४२ रुपैयाँ ४७ पैसा रहेको छ । सोमबारको तुलनामा आज ुयरोको भाउ १ रुपैयाँ ७६ पैसाले बढेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १६१ रुपैयाँ २२ पैसा र विक्रिदर १६१ रुपैयाँ ९६ पैसा रहेको छ । सोमबारको तुलनामा आज पाउण्डको भाउ १ रुपैयाँ ९३ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

Showing Exchange Rate for January 24, 2023
(For the purpose of Nepal Rastra Bank)
Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 129.93 130.53
EUR (European Euro)
1 141.82 142.47
GBP (UK Pound Sterling)
1 161.22 161.96
CHF (Swiss Franc)
1 141.67 142.33
AUD (Australian Dollar)
1 91.08 91.50
CAD (Canadian Dollar)
1 97.32 97.77
SGD (Singapore Dollar)
1 98.72 99.18
JPY (Japanese Yen)
10 10.01 10.06
CNY (Chinese Yuan)
1 19.15 19.24
SAR (Saudi Arabian Riyal)
1 34.60 34.76
QAR (Qatari Riyal)
1 35.53 35.70
THB (Thai Baht)
1 3.97 3.99
AED (UAE Dirham)
1 35.37 35.54
MYR (Malaysian Ringgit)
1 30.32 30.46
KRW (South Korean Won)
100 10.59 10.64
SEK (Swedish Kroner)
1 12.72 12.78
DKK (Danish Kroner)
1 19.06 19.15
HKD (Hong Kong Dollar)
1 16.60 16.67
KWD (Kuwaity Dinar)
1 425.69 427.66
BHD (Bahrain Dinar)
1 344.66 346.26

आजको बजारमा विदेशी मुद्राको भाउ : डलर स्थिर, युरो र पाउण्ड बढ्यो

वि.सं.२०७९ माघ १० मंगलवार ०७:५३ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ? 

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ? 

काठमाडौँ ।  आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

कति  तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति  तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ ।  आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो, कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो, कुन बढ्यो ?

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...

यस्तो छ  आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ  आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज (बिहिबार)का लागि विदेशी मुद्राको...