back
CTIZAN AD

माओवादी केन्द्रको स्थायी कमिटी बैंठक पेरिसडाँडामा बस्दै

वि.सं.२०७९ माघ १२ बिहीवार

783 

shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ ।

बिहाँन ११ बजे पेरिसडाँडास्थित पार्टी कार्यालयमा बस्न लागेको उक्त बैठकमा समसामयिक विषय तथा विभिन्न पार्टीहरुसँगको पार्टी एकताको विषयमा छलफल हुने बताइएको छ ।

केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायका अनुसार बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा), नेकपा एकिकृत समाजवादी लगायतका पार्टीसँगको एकताका विषयमा पनि छलफल गरिने बैठकको ऐजेन्डा रहेका छन् ।

बैठकमा पार्टी संगठन विकास र विस्तार तथा केन्द्रीय समिति बैठकको मिति तय गर्ने समेत बताइएको छ ।

वि.सं.२०७९ माघ १२ बिहीवार ०९:१३ मा प्रकाशित

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

काठमाडौं । नेपाल सरकारले मानव अधिकारको संरक्षण र संवर्द्धनमा उल्लेखनीय...

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरी । सप्तरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु...

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...