back
CTIZAN AD

माओवादी केन्द्रको स्थायी समिति बैठक आजपनि बस्दै

वि.सं.२०७९ माघ १३ शुक्रवार

897 

shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक आजपनि बस्दैछ ।

बिहीबारदेखि सुरु भएको स्थायी समिति बैठकमा आज पार्टी एकता र संगठन बिस्तार बारेमा छलफल हुने बताइएको छ ।

बिहीबारको बैठकमा राष्ट्रपति निर्वाचनको विषयमा समेत छलफल गरेको माओवादी केन्द्रले राष्ट्रपतिका लागि राष्ट्रिय सहमति बनाउनुपर्नेमा जोड दिएको थियो । साथै आज पनि सोहि विषयमा थप छलफल गरिने बताइएको छ ।

यसअघि प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच राष्ट्रपति एमाले र उपराष्ट्रपति माओवादी केन्द्रले लिने सहमति भएको थियो । यद्यपी प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सभामुख र उपसभामुख पदका लागि उम्मेदवारी दिएको थियो भने राष्ट्रपतिमा पनि उम्मेदवारी दिने निर्णय गरेको छ ।

गत सोमबार बसेको कांग्रेसका पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठकले राष्ट्रपतिको निर्वाचन समयमा नै गर्नुपर्ने निष्कर्ष निकाल्दै राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गरेको हो ।

वि.सं.२०७९ माघ १३ शुक्रवार ०९:४० मा प्रकाशित

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

काठमाडौं । नेपाल सरकारले मानव अधिकारको संरक्षण र संवर्द्धनमा उल्लेखनीय...

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरी । सप्तरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु...

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...