back
CTIZAN AD

अल्टिमेटमको समय सकिएपछि रास्वपाले बोलायो आकस्मिक बैठक

वि.सं.२०७९ माघ २१ शनिवार

690 

shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति र संसदीय दलको आकस्मिक बैठक बोलाएको छ ।

बिहीबार बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले गृहमन्त्री पुनः आफ्नो पार्टीलाई दिन माग गर्दै प्रधानमन्त्रीलाई दुईदिने अल्टिमेटम दिएको थियो । सोहि अनुसार रास्वपाले राति ८ बजेका लागि आकस्मिक बैठक बोलाएको हो ।

बिहीबारको बैठकपछि कुनैपनि समयमा पार्टीको बैठक बसेर सकारबाट बाहिरीने निर्णय गर्ने बताएको रास्वपाले आजको बैठकबाट त्यसको टुंगो लगाउने भएको हो ।

प्रधानमन्त्रीलाई अझै २ दिने रास्वपाको निर्णय

वि.सं.२०७९ माघ २१ शनिवार २०:१५ मा प्रकाशित

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनाराका घरटहरा शान्तिपूर्ण रूपमा हटाइएका...

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ९०३ जना सवारी...

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित सुकुमबासी बस्ती खाली गरिएको छ ।...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा...

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

काठमाडौँ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका...