back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ : डलर स्थिर, युरो र पाउण्ड घट्यो

वि.सं.२०७९ माघ २३ सोमवार

693 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमबार (माघ २४ गते,फेब्रअरी ६) को बजारमा अमेरिकी डलर १ को खरिददर १३० रुपैयाँ ६३ पैसा र विक्रिदर १३१ रुपैयाँ २३ पैसा रहेको छ । डलरको भाउ आज आइतबारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४१ रुपैयाँ ०२ पैसा र विक्रिदर १४१ रुपैयाँ ६६ पैसा रहेको छ । आइतबारको तुलनामा आज युरोको भाउ १ रुपैयाँ १४ पैसाले घटेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५७ रुपैयाँ ४६ पैसा र विक्रिदर १५८ रुपैयाँ १८ पैसा रहेको छ । आइतबारको तुलनामा आज पाउण्डको भाउ १ रुपैयाँ ८५ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 130.63 131.23
EUR (European Euro)
1 141.02 141.66
GBP (UK Pound Sterling)
1 157.46 158.18
CHF (Swiss Franc)
1 141.08 141.72
AUD (Australian Dollar)
1 90.42 90.84
CAD (Canadian Dollar)
1 97.50 97.94
SGD (Singapore Dollar)
1 98.70 99.16
JPY (Japanese Yen)
10 9.96 10.00
CNY (Chinese Yuan)
1 19.28 19.37
SAR (Saudi Arabian Riyal)
1 34.81 34.97
QAR (Qatari Riyal)
1 35.66 35.83
THB (Thai Baht)
1 3.91 3.93
AED (UAE Dirham)
1 35.56 35.73
MYR (Malaysian Ringgit)
1 30.68 30.82
KRW (South Korean Won)
100 10.47 10.52
SEK (Swedish Kroner)
1 12.40 12.45
DKK (Danish Kroner)
1 18.95 19.03
HKD (Hong Kong Dollar)
1 16.65 16.72
KWD (Kuwaity Dinar)
1 428.22 430.19
BHD (Bahrain Dinar)
1 346.50 348.09

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?

वि.सं.२०७९ माघ २३ सोमवार ०८:१० मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हबको समउद्घाटन

महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हबको समउद्घाटन

काठमाडौँ । महालक्ष्मी विकास बैंकको काठमाण्डौं जिल्ला का.म.न.पा वडा न....

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...