back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो र ?

वि.सं.२०७९ माघ २५ बुधवार

972 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधबार ९माघ २६ गते, फेब्रअरी ८० को बजारमा अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ०३ पैसा र विक्रिदर १३२ रुपैयाँ ६३ पैसा रहेको छ । आज डलरको भाउ केही पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४१ रुपैयाँ ४६ पैसा र विक्रिदर १४२ रुपैयाँ ११ पैसा रहेको छ । मंगलबारको तुलनामा आज युरोको भाउ ६९ पैसाले घटेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १५८ रुपैयाँ ३६ पैसा र विक्रिदर १५९ रुपैयाँ ०८ पैसा रहेको छ । मंगलबारकोे तुलनामा आज पाउण्डको भाउ पनि ५१ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.03 132.63
EUR (European Euro)
1 141.46 142.11
GBP (UK Pound Sterling)
1 158.36 159.08
CHF (Swiss Franc)
1 142.53 143.18
AUD (Australian Dollar)
1 91.52 91.93
CAD (Canadian Dollar)
1 98.37 98.82
SGD (Singapore Dollar)
1 99.57 100.02
JPY (Japanese Yen)
10 10.00 10.05
CNY (Chinese Yuan)
1 19.46 19.55
SAR (Saudi Arabian Riyal)
1 35.19 35.35
QAR (Qatari Riyal)
1 36.13 36.30
THB (Thai Baht)
1 3.93 3.94
AED (UAE Dirham)
1 35.95 36.11
MYR (Malaysian Ringgit)
1 30.68 30.82
KRW (South Korean Won)
100 10.47 10.52
SEK (Swedish Kroner)
1 12.43 12.49
DKK (Danish Kroner)
1 19.01 19.10
HKD (Hong Kong Dollar)
1 16.82 16.90
KWD (Kuwaity Dinar)
1 431.74 433.70
BHD (Bahrain Dinar)
1 350.20 351.79

आज डलरको भाउमा वृद्दि, कति छ त अन्य मुद्राको विनिमय दर ?

वि.सं.२०७९ माघ २५ बुधवार ०८:२२ मा प्रकाशित

सिबिफिनद्वारा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमाथिको अनुसन्धानप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमाथिको अनुसन्धानप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौं । नेपालको बैंकिङ क्षेत्रको लामो इतिहास बोकेको प्रतिष्ठित नेपाल...

सिद्धार्थ बैंकले ल्यायो कर्पोरेट ग्राहकका लागि अनलाइनमार्फत खोल्न सकिने नयाँ डिजीटल सेवा

सिद्धार्थ बैंकले ल्यायो कर्पोरेट ग्राहकका लागि अनलाइनमार्फत खोल्न सकिने नयाँ डिजीटल सेवा

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नेपालको बैकिङ्ग क्षेत्रमा पहिलोपटक व्यवसायिक...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर...

गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा

गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा

काठमाडौँ । गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा सरेको...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...