काठमाडौं । बिहीबार सम्पन्न मन्त्रिपरिषद् बैठकले १६ निर्णय गरेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार सरकारले संवैधानिक परिषद्सम्बन्धी ऐन संसद्समक्ष पेश गर्न स्वीकृत प्रदान गर्नेलगायतका गरेको छ ।


वि.सं.२०७९ फागुन १२ शुक्रवार १६:५१ मा प्रकाशित






























