back
CTIZAN AD

आठ दलीय गठबन्धनको अभिमुखीकरण प्रशिक्षण स्थगित

वि.सं.२०७९ फागुन २१ आइतवार

738 

shares

काठमाडौं । आठ दलीय गठबन्धनले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन लक्षित अभिमुखीकरण कार्यक्रम स्थगित गरेको छ ।

आठ दलीय गठबन्धन दलका प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभा सांसदहरुका लागि आयोजना गरिएको अभिमुखीकरण प्रशिक्षण स्थगित गरिएको बताइएको छ ।

फागुन २५ गते हुने राष्ट्रपति र चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि फागुन १७ गतेदेखि आचारसंहिता लागू भइसकेको अवस्थामा मौन अवधि सुरु भइसकेकोले प्रशिक्षणका कार्यक्रमहरु स्थगित गरिएको हो ।

नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार अभिमुखीकरण प्रशिक्षण कार्यक्रम स्थगित गरिएको हो । गठबन्धनले यसअघि संघीय सांसद र सातै प्रदेशका सांसदहरुको अभिमुखीकरण प्रशिक्षण कार्यक्रम आयोजना गरिएको थियो ।

वि.सं.२०७९ फागुन २१ आइतवार १२:५७ मा प्रकाशित

विद्युतमा भ्याट कार्यान्वयनबारे प्राधिकरण द्विविधामा, आन्तरिक राजस्व विभागसँग स्पष्टिकरण माग

विद्युतमा भ्याट कार्यान्वयनबारे प्राधिकरण द्विविधामा, आन्तरिक राजस्व विभागसँग स्पष्टिकरण माग

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत सेवामा मूल्य अभिवृद्धि कर...

अर्को पार्टीमा प्रवेश गर्ने आफ्ना जनप्रतिनिधिमाथि एमालेले गयो कार्वाही

अर्को पार्टीमा प्रवेश गर्ने आफ्ना जनप्रतिनिधिमाथि एमालेले गयो कार्वाही

काठमाडौं । नेकपा (एमाले) ले श्रम संस्कृति पार्टीमा प्रवेश गरेका...

एमाले–नेकपा बीच सातै प्रदेशमा सत्ता सहकार्यको सहमति

एमाले–नेकपा बीच सातै प्रदेशमा सत्ता सहकार्यको सहमति

काठमाडौं । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच...

उर्जामन्त्रीद्वारा इपानका पदाधिकारीहरुसँग छलफल

उर्जामन्त्रीद्वारा इपानका पदाधिकारीहरुसँग छलफल

काठमाडौं । नेपालको स्वच्छ, हरित र भरपर्दो  विद्युतलाई क्षेत्रीय तथा...

मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने 

मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने 

जनकपुरधाम । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मधेस प्रदेशका...

‘घुमुवा प्रहरी हुँ’ भन्दै ठगी गर्ने पक्राउ

‘घुमुवा प्रहरी हुँ’ भन्दै ठगी गर्ने पक्राउ

लुम्बिनी । नक्कली रिभल्भर देखाएर ‘घुमुवा प्रहरी हुँ’ भनि ठगी...