back
CTIZAN AD

विद्रोहीको आक्रमणमा परी कङ्गोमा चालीस भन्दा बढीको मृत्यु

वि.सं.२०७९ फागुन २६ शुक्रवार

894 

shares

बेनी । पूर्वी प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) मा सहयोगी प्रजातान्त्रिक बल (एडीएफ) विद्रोहीहरूले रातभरि गरेको आक्रमणमा परी ४० भन्दा बढी व्यक्तिको मृत्यु भएको सेनाले बिहीबार जनाएको छ ।

पूर्वी उत्तरी किभु प्रान्तको बेनी क्षेत्रमा अवस्थित मुकोन्डी गाउँमा आक्रमण गर्ने एडीएफ विद्रोहीहरूले बेनी क्षेत्रमा कङ्गोली सेनाका प्रवक्ता एन्थोनी मवालुशायीले पुष्टि गरेका छन् । युगान्डा मा धेरै विपक्षी आन्दोलनहरुको कारण सन १९९० कैयौ व्यक्ति स्थापित भएका थिए । (रासस/सिन्ह्वा)

वि.सं.२०७९ फागुन २६ शुक्रवार २०:२७ मा प्रकाशित

अमेरिकी आग्रहमा परमाणु हतियार कार्यक्रम नरोक्ने उत्तर कोरियाको भनाई

अमेरिकी आग्रहमा परमाणु हतियार कार्यक्रम नरोक्ने उत्तर कोरियाको भनाई

सियोल । उत्तर कोरियाले आफ्नो आणविक हतियार कार्यक्रमलाई बलियो बनाउने...

क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, युद्धलाई थप चर्काउने संकेत

क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, युद्धलाई थप चर्काउने संकेत

तेहरान । इरानले शनिबार बहराइन र कुवेतमा क्षेप्यास्त्र प्रहार गरेको...

इरान-अमेरिका आक्रमण तीव्र

इरान-अमेरिका आक्रमण तीव्र

दुबई । इरान र संयुक्त राज्य अमेरिकाबीचको तनाव पुनः तीव्र...

पर्यटक बस दुर्घटनाः ८ जनाको मृत्यु,३३ जना घाइते

पर्यटक बस दुर्घटनाः ८ जनाको मृत्यु,३३ जना घाइते

इस्तानबुल । पश्चिमी टर्कीएमा आइतबार बिहान भएको पर्यटक बस दुर्घटनामा कम्तीमा...

युक्रेन आणविक केन्द्रमा भएको घटनापछि अन्तर्राष्ट्रिय चिन्ता बढ्यो

युक्रेन आणविक केन्द्रमा भएको घटनापछि अन्तर्राष्ट्रिय चिन्ता बढ्यो

भियना । अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीका महानिर्देशक राफाएल ग्रोसीले युक्रेनको...

आर्थिक संकटबीच श्रीलंकाले इन्धनको मूल्य बढायो

आर्थिक संकटबीच श्रीलंकाले इन्धनको मूल्य बढायो

कोलम्बो । श्रीलंकाले आइतबार पेट्रोल र डिजेलको मूल्य करिब छ...