back
CTIZAN AD

सुदूरपश्चिममा एमाले निकट अखिलको बर्चश्व, कुन क्याम्पसमा कसले जिते ? (सुचीसहित)

वि.सं.२०७९ चैत ६ सोमवार

912 

shares

धनगढी । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा सुदूरपश्चिममा अनुरास्ववियुको दवदवा देखिएको छ ।

सुदूरपश्चिम प्रदेशका ३४ क्याम्पसमा स्ववियु निर्वाचन भएको थियो । ती मध्य २३ क्याम्पसको अन्तिम नतिजा सार्वजनिक हुँदा अनेरास्ववियु १६ स्थानमा बिजयी भएको हाे ।

यसैगरी नेपाल विद्यार्थीसंघ ४ र अखिल क्रान्तिकारी विद्यार्थी संगठन तीन स्थानमा विजयी भएको हो । सुदूरपश्चिमका क्याम्पसमा सम्पन्न मतगणनाको नतिजा यस प्रकार रहेको छ ।

अनेरास्ववियु

बुलबुले बहुमुखी क्याम्पस कैलाली पुष्पा खाती -अनेरास्ववियु_

खप्तड बहुमुखी क्याम्पस –पुष्कर अवस्थी -अनेरास्ववियु_

चौमाला बहुमुखी क्याम्पस – हरेन्द्र बुढा -अनेरास्ववियु_

लम्की बहुमुखी क्याम्पस – कल्पना तिमिल्सना -अनेरास्ववियु_

ऐश्वर्य बहुमुखी क्याम्पस –कुबेर खड्का -अनेरास्ववियु_

रौलेश्वर जनता आर्दश बहुमुखी क्याम्पस –दिलेन्द्र प्रशाद बडु -अनेरास्ववियु_

कञ्चन बहुमुखी क्याम्पस – देव बहादुर साउँद -अनेरास्ववियु_

नवप्रभात बहुमुखी क्याम्पस – रेखा घटाल -अनेरास्ववियु_

श्रीकोट बहुमुखी क्याम्प – शम्भुराज गिरी -अनेरास्ववियु_

सेटीगाउँ बहुमुखी क्याम्पस – मोहन बोहरा -अनेरास्ववियु_

खप्तड आदर्श क्याम्पस – श्याम विक -अनेरास्ववियु_

थलारा बहुमुखी क्याम्पस – महेश जेठारा -अनेरास्ववियु_

सेती क्याम्पस बझाङ – लक्ष्मण गिरी -अनेरास्ववियु_

सुनकुडा क्याम्पस – दिलीप अधिकारी -अनेरास्ववियु_

कृष्ण स्नातक क्याम्पस – हेमन्ती जोशी -अनेरास्ववियु_

 

नेविसंघ

कृष्ण बैजनाथ बहुमुखी क्याम्पस – कृष्णराज जोशी -नेपाल विद्यार्थी सङ्घ_

महाकाली बहुमुखी क्याम्प – निरज भण्डारी -नेपाल विद्यार्थी सङ्घ_

केदार ज्योतीपुञ्ज बहुमुखी क्याम्पस – निर्मल बम -नेपाल विद्यार्थी सङ्घ_

डडेल्धुरा बहुमुखी क्याम्पस– दुर्गा प्रसाद भट्ट -नेपाल विद्यार्थी सङ्घ_

 

अखिल क्रान्तिकारी

मोहन्याल बहुमुखी क्याम्पस –अर्जुन खत्री -अखिल क्रान्तिकारी_

रामपुर बहुमुखी क्याम्पस – सरस्वती तिरुवा -अखिल क्रान्तिकारी_

जनता बहुमुखी क्याम्पस – मनोज साउद -अखिल क्रान्तिकारी_

वि.सं.२०७९ चैत ६ सोमवार १३:०३ मा प्रकाशित

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका तेजबहादुर चौधरीले डिउरो जातको बंगुरपालन...

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

दुर्गा देवकोटा, टीकापुर (कैलाली) । एचाइभी सङ्क्रमितलाई समाजमा अझै सम्मानजनक...

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको...