back
CTIZAN AD

नेपालीहरुलाई पर्यटक भिसामा म्यानमार भिजिट नर्गन दूतावासको अनुरोध

वि.सं.२०७९ चैत ७ मंगलवार

1.1K 

shares

काठमाडौं । नेपाली दूतावास म्यानमारले पर्यटक भिसामा म्यानमार भिजिटमा नआउन अनुरोध गरेको छ ।

दूतावासले सोमबार एक सूचना जारी गर्दै पर्यटकीय भिसामा म्यानमार नआउन र रोजगारी भिसामा आउनु पर्दा दूतावासमार्फत् विदेशी/फर्म\कम्पनी/रोजगारदाताहरुको बारेमा जानकारी लिन तथा ती कम्पनी÷रोजगारदाताहरुको वेवसाइट चेक\जाँच\प्रमाणिकरण गर्न समेत अनुरोध गरेको छ ।

‘दुवईमा काम गर्दै आएका तथा नेपालमा रहेका नेपालीहरुलाई थाइल्याण्ड र म्यानमारमा सूचना प्रविधि (आइ.टि) का क्षेत्रमा (डिजिटल सेल्स मार्केटिङ इकजुकेटिभ) को रुपमा आकर्षक तलब र सुविधा दिने भनि प्रलोभन देखाई थाइल्याण्डको बैंकक र याङ्गगुनको अन्तराष्ट्रिय विमानस्थलहरुमा अवतरण गराई विभिन्न माध्यमबाट म्यानमारको कायिन प्रान्तको म्यावडीमा लगि जर्बजस्ती अवैद्य कार्यहरुमा लगाइएको विषयमा यस दूतावासको गम्भीर ध्यानाकर्षण भएको छ ।’ दूतावासको सूचनामा उल्लेख छ ।

दूतावासले अनलाइनलाईन जुवा, कल सेन्टर–फ्रड, क्रिप्टो करेन्सी ठगी आदिमा शंकास्पद आइटी फर्महरुले बैंककमा रोजगारीका अवसरहरुको प्रलोभन देखाई युवाहरुलाई लक्षित गरी गैरकानुनी रुपमा बैंकक हुँदै म्यानमार तथा सोझै म्यानमार ल्याइ उनीहरुलाई कम्पनीहरुमा बन्दी बनाएर काम गर्न लगाइको पाइएको जनाएको छ ।

 

वि.सं.२०७९ चैत ७ मंगलवार १३:१५ मा प्रकाशित

दलको विधान संशोधन गर्दै रास्वपा

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २)८३...

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

काठमाडौँ, ३ भदौः नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको...

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को अध्यक्षमा डा. सुधा बस्नेत...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा प्रा. डा ढुण्डीराज...

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले...