back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७९ चैत ८ बुधवार

684 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधबार (चैत ८ गते, मार्च २२) को बजारमा अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ ९६ पैसा र विक्रिदर १३२ रुपैयाँ ५६ पैसा रहेको छ । मंगलबारको तुलनामा डलरको भाउ आज केही पैसाले बढेको छ ।

त्यस्तै आज युरो १ को खरिददर १४१ रुपैया ९२ पैसा र विक्रिदर १४२ रुपैयाँ ५६ पैसा रहेको छ । मंगलबारको तुलनामा आज युरोको भाउ ७६ पैसाले बढेको छ ।

त्यसैगरी आज युके पाउण्ड १ को खरिददर १६१ रुपैयाँ ६३ पैसा र विक्रिदर १६२ रुपैयाँ ३७ पैसा रहेको छ । मंगलबारको तुलनामा आज पाउण्डको भाउ ७४ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 131.96 132.56
EUR (European Euro)
1 141.92 142.56
GBP (UK Pound Sterling)
1 161.63 162.37
CHF (Swiss Franc)
1 142.54 143.18
AUD (Australian Dollar)
1 88.11 88.51
CAD (Canadian Dollar)
1 96.54 96.98
SGD (Singapore Dollar)
1 98.74 99.19
JPY (Japanese Yen)
10 9.98 10.02
CNY (Chinese Yuan)
1 19.20 19.28
SAR (Saudi Arabian Riyal)
1 35.12 35.28
QAR (Qatari Riyal)
1 36.01 36.18
THB (Thai Baht)
1 3.85 3.86
AED (UAE Dirham)
1 35.93 36.09
MYR (Malaysian Ringgit)
1 29.50 29.64
KRW (South Korean Won)
100 10.10 10.15
SEK (Swedish Kroner)
1 12.77 12.82
DKK (Danish Kroner)
1 19.06 19.15
HKD (Hong Kong Dollar)
1 16.82 16.90
KWD (Kuwaity Dinar)
1 430.22 432.17
BHD (Bahrain Dinar)
1 349.96 351.55

आज डलरको भाउ बढ्यो, कति छ त अन्य मुद्राको मूल्य विवरण ?

वि.सं.२०७९ चैत ८ बुधवार ०७:२७ मा प्रकाशित

गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा

गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा

काठमाडौँ । गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा सरेको...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...

एभरेस्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर पाल्पाको तानसेनमा सञ्चालन

एभरेस्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर पाल्पाको तानसेनमा सञ्चालन

काठमाडौं । एभरेस्ट बैंकले पाल्पाको तानसेनमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा...

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा भारतीय...