back
CTIZAN AD

आज डलरको भाउ बढ्यो, कति छ त अन्य मुद्राको मूल्य विवरण ?

वि.सं.२०७९ चैत ७ मंगलवार

819 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलबार (चैत ७ गते, मार्च २१) को बजारमा अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ ९२ पैसा र विक्रिदर १३२ रुपैयाँ ५२ पैसा रहेको छ । सोमबारको तुलनामा आज डलरको भाउ आज ११ पैसाले बढेको छ ।

त्यस्तै आज युरो १ को खरिददर १४१ रुपैया १३ पैसा र विक्रिदर १४१ रुपैयाँ ७७ पैसा रहेको छ । सोमबारको तुलनामा आज युरोको भाउ ५४ पैसाले बढेको छ ।

त्यसैगरी आज युके पाउण्ड १ को खरिददर १६१ रुपैयाँ २२ पैसा र विक्रिदर १६१ रुपैयाँ ९५ पैसा रहेको छ । मंगलबारको तुलनामा आज पाउण्डको भाउ ७४ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 131.92 132.52
EUR (European Euro)
1 141.13 141.77
GBP (UK Pound Sterling)
1 161.22 161.95
CHF (Swiss Franc)
1 142.18 142.82
AUD (Australian Dollar)
1 88.35 88.75
CAD (Canadian Dollar)
1 96.28 96.72
SGD (Singapore Dollar)
1 98.41 98.85
JPY (Japanese Yen)
10 10.05 10.09
CNY (Chinese Yuan)
1 19.18 19.27
SAR (Saudi Arabian Riyal)
1 35.12 35.28
QAR (Qatari Riyal)
1 36.04 36.21
THB (Thai Baht)
1 3.87 3.89
AED (UAE Dirham)
1 35.92 36.08
MYR (Malaysian Ringgit)
1 29.41 29.54
KRW (South Korean Won)
100 10.08 10.13
SEK (Swedish Kroner)
1 12.62 12.68
DKK (Danish Kroner)
1 18.96 19.04
HKD (Hong Kong Dollar)
1 16.82 16.89
KWD (Kuwaity Dinar)
1 430.25 432.21
BHD (Bahrain Dinar)
1 349.80 351.39

आजको बजारमा विदेशी मुद्राको भाउ, डलर स्थिर, युरो र पाउण्ड बढ्यो

वि.सं.२०७९ चैत ७ मंगलवार ०७:३० मा प्रकाशित

गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा

गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा

काठमाडौँ । गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा सरेको...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...

एभरेस्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर पाल्पाको तानसेनमा सञ्चालन

एभरेस्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर पाल्पाको तानसेनमा सञ्चालन

काठमाडौं । एभरेस्ट बैंकले पाल्पाको तानसेनमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा...

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा भारतीय...