back
CTIZAN AD

आफ्नै निवासमा मृत भेटिए अमेरिकामा नेपाली समाजसेवी लामिछाने

वि.सं.२०७९ चैत ८ बुधवार

1.1K 

shares

काठमाडौं । लामो समयदेखि अमेरिकामा समाजसेवामा सक्रिय रहेका कृष्ण लामिछाने मृत भेटिएका छन् ।

अमेरिकाको टेक्सासमा रहेर नेपाली समाज टेक्सास, जनसम्पर्क समिति तथा एनआरएनए लगायतका संस्थामा आवद्ध रहेर सामाजिक काममा सक्रिय लामिछाने मंगलबार साँझ आफ्नै घरमा मृत भेटिएको पारिवारीक श्रोतले जनाएको छ ।

श्रोतका अनुसार अमेरिकामै सँगै रहेकी उनकी श्रीमती कामबाट फर्किदाँ उनी घरमा मृत अवस्थामा भेटिएको बताइएको छ ।

गोर्खा घर भइ लामो समयदेखि श्रीमती र दुई छोरीका साथमा अमेरिकामा बस्दै आएका लामिछानेको मृत्युको कारण भने खुलेको छैन । उनको मृत शरिर पोष्टमार्टमा लागि अस्पतालमा लागिएको छ ।

उनको मृत्यु खबरले अमेरिकास्थित नेपाली तथा नेपाली समाजले स्तब्ध भएको भन्दै दुःख व्यक्त गरेका छन् । उनी अमेरिकामा व्यवसाय समेत सन्चालन गर्दै आएका थिए ।

 

 

 

वि.सं.२०७९ चैत ८ बुधवार १२:४७ मा प्रकाशित

दलको विधान संशोधन गर्दै रास्वपा

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २)८३...

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

काठमाडौँ, ३ भदौः नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको...

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को अध्यक्षमा डा. सुधा बस्नेत...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा प्रा. डा ढुण्डीराज...

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले...