back
CTIZAN AD

धानको बीउँमा अनुदान कार्यक्रमका लागि प्रस्ताव पेश गर्न बुटवल उपमहानगरको अनुरोध

वि.सं.२०७९ चैत ८ बुधवार

837 

shares

बुटवल । बुटवल उपमहानगरपालिकाले ‘उन्नत बीउँमा कृषकलाई ५० प्रतिशत अनुदान कार्यक्रम’ का लागि प्रस्ताव पेश गर्न अनुरोध गरेको छ ।

उपमहानगरले बुधबार एक सूचना जारी गर्दै नेपाल सरकारबाट सर्शत अनुदान खाद्यान्न बालीको उन्नत बीउँ उपयोग अनुदान कार्यक्रम अन्तर्गत ‘उन्नत बीउँमा कृषकलाई ५० प्रतिशत अनुदान कार्यक्रम’ का लागि उपमहानगरभित्र कार्यक्रम संचालनका लागि इच्छुक कृषक समुह/सहकारी/अन्य संघसंस्थाहरुले निम्न बमोजिम तोकिएको मापदण्ड अनुसार आवस्यक कागजातसहित चैत २२ गतेभित्र कार्यालयमा प्रस्ताव पेश गर्न आव्हान गरेको हो ।

 

वि.सं.२०७९ चैत ८ बुधवार १६:३७ मा प्रकाशित

कृषि नीति असफलताको कारण र सुधारको बाटो

कृषि नीति असफलताको कारण र सुधारको बाटो

​ हाम्रो अवस्था र परनिर्भरताको विडम्बना ​नेपालको संविधान, राष्ट्रिय दीर्घकालीन...

२७ वर्षका विनोदले गाउँमै माछा पालेर बार्षिक २५ लाखसम्म आम्दानी गर्दछन् 

२७ वर्षका विनोदले गाउँमै माछा पालेर बार्षिक २५ लाखसम्म आम्दानी गर्दछन् 

घोडाघोडी (कैलाली), । गाउँका प्रायः युवा वैदेशिक रोजगारमा गए पनि...

राष्ट्रिय कृषि नीति, २०८३ जारी, यस्तो छ पूर्ण पाठ

राष्ट्रिय कृषि नीति, २०८३ जारी, यस्तो छ पूर्ण पाठ

काठमाडौँ ।, वन तथा पर्यावरण मन्त्रालयले नेपालको कृषि क्षेत्रलाई आधुनिक,...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

‘साउन १ गतेदेखि बर्डफ्लुको सङ्क्रमण देखिएको छैन’

‘साउन १ गतेदेखि बर्डफ्लुको सङ्क्रमण देखिएको छैन’

चितवन । पन्छीमा देखिएको बर्डफ्लुको सङ्क्रमण नियन्त्रणमा आउन थालेको छ...