back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०८० वैशाख १३ बुधवार

888 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधबार (बैशाख १३ गते, अप्रिल २६) को बजारमा अमेरिकी डलर १ को खरिददर १३० रुपैयाँ ७७ पैसा र विक्रिदर १३१ रुपैयाँ ३७ पैसा रहेको छ । मंगलबारको तुलनामा आज डलरको भाउ ९९ पैसाले घटेको छ ।

त्यस्तै आज युरो १ को खरिददर १४४ रुपैया ०७ पैसा विक्रिदर १४४ रुपैयाँ ७३ पैसा रहेको छ । मंगलबारको तुलनामा आज युरोको भाउ १४ पैसाले घटेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १६२ रुपैयाँ ७१ पैसा र विक्रिदर १६३ रुपैयाँ ४६ पैसा रहेको छ । मंगलबारको तुलनामा आज पाउण्डको भाउ १२ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 130.77 131.37
EUR (European Euro)
1 144.07 144.73
GBP (UK Pound Sterling)
1 162.71 163.46
CHF (Swiss Franc)
1 147.18 147.86
AUD (Australian Dollar)
1 87.05 87.45
CAD (Canadian Dollar)
1 96.17 96.61
SGD (Singapore Dollar)
1 97.83 98.28
JPY (Japanese Yen)
10 9.75 9.80
CNY (Chinese Yuan)
1 18.89 18.98
SAR (Saudi Arabian Riyal)
1 34.86 35.02
QAR (Qatari Riyal)
1 35.79 35.95
THB (Thai Baht)
1 3.80 3.81
AED (UAE Dirham)
1 35.61 35.77
MYR (Malaysian Ringgit)
1 29.41 29.54
KRW (South Korean Won)
100 9.77 9.82
SEK (Swedish Kroner)
1 12.74 12.80
DKK (Danish Kroner)
1 19.33 19.42
HKD (Hong Kong Dollar)
1 16.66 16.74
KWD (Kuwaity Dinar)
1 427.05 429.01
BHD (Bahrain Dinar)
1 346.87 348.46

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

वि.सं.२०८० वैशाख १३ बुधवार ०८:३४ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय...

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

काठमाडौं । एनआइसि एसिया बैंकले सुर्खेतको वीरेन्द्रनगरस्थित श्री नेपाल राष्ट्रिय...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत...

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

काठमाडौँ । नेपाल बैंक लिमिटेड र पोखरा, ०६ लेकसाइडमा रहेको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...