back
CTIZAN AD

युएईलाई पराजित गर्दै नेपालले जित्यो एसीसी प्रिमियर कपको उपाधि

वि.सं.२०८० वैशाख १९ मंगलवार

801 

shares

काठमाडौं । नेपाल र युएईबीच आज बिहान भएको एसीसी प्रिमियर कप क्रिकेट खेलमा युएईलाइ पराजित गर्दै नेपाल विजयी बनेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज बिहान भएको एसिसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनल खेलमा नेपालले युएईलाई ७ विकेटले हराउँदै विजयी बनेको हो । यो जितसँगै नेपालले एसिया कपमा आफ्नो स्थान बनाएको छ ।

सोमबार टस हारेर पहिले ब्याटिङ गरेको युएईले २७ दशमलव तीन ओभरमा नौ विकेट गुमाउँदै १०६ रन बनाएको थियो । वर्षाका कारण खेल रोकिएपछि आज सोमबारकै ओभरबाट खेल सुरु गरी नेपाललाई ११८ रनको चुनौती दिएको थियो ।
उक्त लक्ष्यमा ३०.३ ओभरमा ३ विकेट गुमाउँदै नेपालले युएईले दिएको १०६ रनको लक्ष्य पूरा गरेको हो । जसमा खेलाडी गुल्शन झाले अविजित ६७ रन र भीम सार्कीले ३६ रन बनाएका थिए ।

वि.सं.२०८० वैशाख १९ मंगलवार १२:०७ मा प्रकाशित

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

काठमाडौँ  । राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको ‘जेनजेड आन्दोलन’...

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

विराटनगर । कोशी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्ष दलको विरोधपछि आज...

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

काठमाडौँ । विद्युत्को खपत बढ्सँगै पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको पाँचौँ संस्करण जेठ १७ गतेदेखि

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको पाँचौँ संस्करण जेठ १७ गतेदेखि

काठमाडौँ । महालक्ष्मी विकास बैंकले ३२ औं वर्ष प्रवेश गरेको...

प्रतिनिधिसभाः लागुऔषध, विपद् जोखिम र सडक पूर्वाधारका समस्या समाधान गर्न आग्रह

प्रतिनिधिसभाः लागुऔषध, विपद् जोखिम र सडक पूर्वाधारका समस्या समाधान गर्न आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले लागुऔषध कारोबार,...

अर्थमन्त्री डा वाग्लेद्वारा आर्थिक सर्वेक्षण पेस

अर्थमन्त्री डा वाग्लेद्वारा आर्थिक सर्वेक्षण पेस

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आर्थिक...