back
CTIZAN AD

विपश्याना पूरा नगरी फर्किए आमिर खान

वि.सं.२०८० वैशाख २९ शुक्रवार

846 

shares

काठमाडाैं । बलिउड अभिनेता आमिर खान भारत फर्किएका छन् । काठमाडौंको बुढानीलकण्ठस्थित विपश्यना केन्द्रमा ध्यान गर्न आएका खान १० दिन नपुग्दै आज भारत फर्किएका हुन् ।

खान शुक्रबार बिहान १०ः ५० बजे इण्डिगो एयरलाइन्सबाट मुम्बई प्रस्थान गरेका थिए ।

विपश्यान मेडिटेशन बूढानीलकण्ठका अनुसार साथीको निधन भएका कारण उनी बीचमै ध्यान छाडेर फर्किएका हुन्।

ध्यान केन्द्रका अनुसार आइतबार नेपाल आएका आमिरको विपश्याना मेडिटेशन आगामी मे १८ तारिखमा सकिने तालिका थियो। तर साथीको निधनको खबर आएसँगै उनी बीचमै ध्यान छाडेर फर्किएका हुन्।

खान विपाश्यनाका लागि आइतबार नेपाल आएका थिए ।

वि.सं.२०८० वैशाख २९ शुक्रवार १७:३० मा प्रकाशित

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालोसिसा (ब्ल्याक फिल्म)...

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय...

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

काठमाडौँ । कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु व्यापकरूपमा फैलिएको छ...

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी ब्याङककमा भोलिदेखि...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

ललितपुर । ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल...