back
CTIZAN AD

झापाको कुन पालिकालाई कति बजेट ?

वि.सं.२०८० जेठ १७ बुधवार

2.6K 

shares

काठमाडौं । संघिय सरकारले संवैधानिक व्यवस्था अनुरुप सोमबार आगामी आर्थिक वर्ष २०८०/८१ को लागि झण्डै साढे सत्र खर्बको बजेट प्रस्तुत गरेको छ । देश संघीय संरचनामा गएपछिको यो आठौं बजेट हो ।

सरकारले प्रस्तुत गरेको बजेटले प्रदेश तथा स्थानिय तहहरुलाई पनि छुट्टै बजेटको व्यवस्था गरेको छ ।

जस अन्तर्गत सरकारले सबै प्रदेश तथा पालिकाहरुलाई समानिकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान, समपुरक अनुदान गरि चार शिर्षकमा वजेटको व्यवस्था गरेको छ ।

झापाका कुन पालिकाहरुलाई कति बजेट ?

देश संघीय संरचनामा गएपछि झापामा जम्मा १५ पालिकाहरु निर्माण भएका छन् । तिनीहरुमध्ये आठ वटा नगरपालिका र सात वटा गाउँपालिका रहेका छन् । ती पालिकाहरुलाई सरकारले विनियोजन गरेको वजेट यस्तो रहेको छ ।

अर्जुनधारा नगरपालिकाः ४७ करोड १६ लाख
कन्काई नगरपालिकाः ३८ करोड १८ लाख
गौरादह नगरपालिकाः ५० करोड ९२ लाख
दमक नगरपालिकाः ९५ करोड ८९ लाख
विर्तामोड नगरपालिकाः ८८ करोड ८३ लाख
भद्रपुर नगरपालिकाः ५० करोड ९४ लाख
मेची नगर नगरपालिकाः ९१ करोड ५५ लाख
शिवसताक्षी नगरपालिकाः ५५ करोड ८५ लाख
कचन कवल गाउँपलिकाः ४० करोड २५ लाख
कमल गाउँपालिकाः ४६ करोड ३६ लाख
गौरिगञ्ज गाउँपालिकाः ३४ करोड २७ लाख
झापा गाउँपालिकाः ३५ करोड २७ लाख
बाह्रदशी गाउँपालिकाः ३४ करोड ९ लाख
बुद्धशान्ती गाउँपालिकाः ३८ करोड ३ लाख
हल्दिवारी गाउँपालिकाः ३१ करोड ३३ लाख

 

वि.सं.२०८० जेठ १७ बुधवार १६:०२ मा प्रकाशित

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...