back
CTIZAN AD

आज डलरको भाउमा गिरावट, युरो र पाउण्ड बढ्यो

वि.सं.२०८० जेठ २० शनिवार

690 

shares

काठमाडौं । आजको नेपाली बारमा विदेशी मुद्राके भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शनिबार (जेठ २० गते, जुन ३) को बजारमा अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ ४० पैसा र विक्रिदर १३२ रुपैयाँ रहेको छ । शुक्रवारको तुलनामा आज डलरको भाउ १६ पैसाले घटेको छ ।

त्यस्तै आज युरो १ को खरिददर १४१ रुपैया ५० पैसा र विक्रिदर १४२ रुपैयाँ १५ पैसा रहेको छ । शुक्रबारको तुलनामा आज युरोको भाउ ७० पैसाले बढेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १६४ रुपैयाँ ७२ पैसा र विक्रिदर १६५ रुपैयाँ ४८ पैसा रहेको छ । शुक्रबारको तुलनामा आज पाउण्डको भाउ ९१ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 131.40 132.00
EUR (European Euro)
1 141.50 142.15
GBP (UK Pound Sterling)
1 164.72 165.48
CHF (Swiss Franc)
1 145.11 145.78
AUD (Australian Dollar)
1 87.14 87.54
CAD (Canadian Dollar)
1 97.96 98.40
SGD (Singapore Dollar)
1 97.76 98.20
JPY (Japanese Yen)
10 9.47 9.51
CNY (Chinese Yuan)
1 18.62 18.70
SAR (Saudi Arabian Riyal)
1 35.04 35.20
QAR (Qatari Riyal)
1 36.06 36.23
THB (Thai Baht)
1 3.80 3.82
AED (UAE Dirham)
1 35.77 35.94
MYR (Malaysian Ringgit)
1 28.71 28.84
KRW (South Korean Won)
100 10.11 10.15
SEK (Swedish Kroner)
1 12.26 12.32
DKK (Danish Kroner)
1 19.00 19.09
HKD (Hong Kong Dollar)
1 16.77 16.84
KWD (Kuwaity Dinar)
1 427.41 429.37
BHD (Bahrain Dinar)
1 348.52 350.11

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

वि.सं.२०८० जेठ २० शनिवार ०८:२८ मा प्रकाशित

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई)...

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सानिमा बैंकले वितरण गर्यो गर्भवती र सुत्केरीलाई पौष्टिक खाना

सानिमा बैंकले वितरण गर्यो गर्भवती र सुत्केरीलाई पौष्टिक खाना

काठमाडौँ । सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा,...

गरिमा विकास बैंक उत्कृष्ट सिल्भर अवार्डबाट सम्मानित

गरिमा विकास बैंक उत्कृष्ट सिल्भर अवार्डबाट सम्मानित

काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) द्वारा वार्षिक रुपमा...

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

काठ्माडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...